June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

सुदूरपश्चिम प्रदेशमा थप ८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ६ सय ४५ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ६ सय ४५ पुग्यो

धनगढी ,कार्तिक ८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप  ८४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ७ सय ७३ जनाको नमुना परीक्षण गर्दा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ सय ७३ जनाकोे नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण…

सुदूरपश्चिम प्रदेशमा थप १ सय ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ४ सय ६१ पुग्‍यो

सुदूरपश्चिम प्रदेशमा थप १ सय ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ४ सय ६१ पुग्‍यो

धनगढी, कार्तिक ७ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको नमुना परीक्षण गर्दा   १ सय ३२ जनामा संक्रमण पुष्टि भएको  हो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय…

  • सुदूरपश्चिम प्रदेशका ९ उद्योग कारवाहीको दायरामा

    सुदूरपश्चिम प्रदेशका ९ उद्योग कारवाहीको दायरामा

    कैलाली, कार्तिक ७ (ई-रैवार) खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दशैँ–तिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमन गर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारवाहीको दायरामा ल्याएको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा हल्का पेयपदार्थ...

  • सेती प्रादेशिक अस्पतालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, कार्तिक ६ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ सय ३३ जनाको नमुना परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना...

  • सुदूरपश्चिम प्रदेशमा स्वरोजगार बन्न ७८ हजार युवाले दिए आवेदन

    सुदूरपश्चिम प्रदेशमा स्वरोजगार बन्न ७८ हजार युवाले दिए आवेदन

     कैलाली, कार्तिक ६ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन्। कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने भन्दै प्रदेश सरकारले इच्छुक व्यक्तिलाई आवेदन...

  • भारतको नयाँदिल्लीमा अलपत्र दुई महिलाको उद्धार

    भारतको नयाँदिल्लीमा अलपत्र दुई महिलाको उद्धार

    सुदूरपश्चिम, कार्तिक ५ (ई-रैवार)  भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पु¥याइएको छ । कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पु¥याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार घर भएकी...

  • सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

    धनगढी, कार्तिक ५  (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमै बसिरहेका धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र धनगढीकै ६० वर्षीय व्यापारीको मृत्यु भएको हो । सेती अस्पताल स्रोतका अनुसार...