कैलालीको गोदावरीमा बेवारिसे शव फेला
धनगढी, कार्तिक १६ (ई-रैवार) कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको प्रतीक्षालयमा वेवारिसे शव भेटिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ प्रतीक्षालयमा बेवारिसे शव भेटिएको बताए । अन्दाजी ६० वर्षीया महिलाको शव भेटिए पनि...






