June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

टीकापुर घटना : पीडित भन्छन्- ‘ढिलै भए पनि न्याय मिल्यो’

टीकापुर घटना : पीडित भन्छन्- ‘ढिलै भए पनि न्याय मिल्यो’

कैलाली, पुस  ४  (ई-रैवार) रेशम चौधरी लगायत टीकापुर घटनाका दोषीहरूलाई उच्च अदालत दिपायलले पनि जन्मकैदको फैसला सुनाएपछि पीडित परिवारले न्यायको अनुभूति भएको बताएका छन् । राजनीतिक चलखेलका कारण जिल्ला अदालतको फैसला उल्टिने हो कि भन्ने आशंकामा रहे पनि बिहीबार उच्च अदालतको फैसलाले न्याय पाएको महसुस भएको उनीहरू बताउँछन् । ‘ढिलै भए पनि न्याय पाइन्छ, सत्य कुरा जतिसुकै…

धनगढी प्रयोगशालाबाट थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी प्रयोगशालाबाट थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी पुस २(ई-रैवार) सुदूरपश्चिमका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार चारसय आठ नमूना परीक्षण गर्दा कैलालीका ३१ सहित ५७ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका थप १२ जनामा संक्रमण देखिएको छ । यस्तै कैलालीकै भजनी नगरपालिकाका ५ जना, यस्तै गोदावरी नगरपालिका,…

  • सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४२ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४२ जनामा कोरोना पुष्टि

    धनगढी, मंसिर २३ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २७७ जनाको परीक्षण गर्दा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कोरोना संक्रमण...

  • सुदूरपश्चिम प्रदेशमा बढ्दै बहुविवाहका घटना

    सुदूरपश्चिम प्रदेशमा बढ्दै बहुविवाहका घटना

    रामहरि ओझा डोटी, मंसिर २३ (ई-रैवार) मंसिर ७ गते डोटीको शिखर नगरपालिका–६ कि एक महिला जिल्ला प्रहरी कार्यालय डोटी पुगिन् र आफ्ना श्रीमान्ले अर्को बिहे गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । प्रहरीका अनुसार उनका श्रीमान् र सौता...

  • धनगढीमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

    धनगढीमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

    धनगढी मंसिर १९(ई-रैवार) सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचाररत कैलालीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–३ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । मंसिर १४ गते अस्पताल भर्ना भएका ती...

  • धनगढी उप–महानगरका एक वडा सचिवलाई कोरोना, कार्यालय वन्द

    धनगढी उप–महानगरका एक वडा सचिवलाई कोरोना, कार्यालय वन्द

    धनगढी मंसिर १९(ई-रैवार) धनगढी उप–महानगरपालिका वडा नम्बर-३ का वडा सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंसिर १७ गते सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सचिवलाई संक्रमण पुष्टि भएको वडाध्यक्ष बलबहादुर ऐरले बताए। उनले वडा सचिवलाई कोरोना देखिएपछि मंसिर...

  • सुदूरपश्चिम प्रदेशमा शंकास्पद व्यक्तिको नमूना संकलन सुस्त

    सुदूरपश्चिम प्रदेशमा शंकास्पद व्यक्तिको नमूना संकलन सुस्त

    सुदूरपश्चिम,मंसिर १६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड–१९ का शंकास्पद व्यक्तिको नमूना संकलन गर्ने काममा कमी आएको छ। गत एक हप्तामा प्रदेशका विभिन्न जिल्लाका कोरोनाका शंकास्पद २ हजार ३ सय ५१ जनाको नमूनामात्र संकलन हुन सकेको छ। नयाँ संकलित नमूनासमेत...