June 20, 2026, Saturday
२०८३ असार ६

कैलाली

कांग्रेस अरुको नेतृत्व वा कसैलाई समर्थन गरेर सरकारमा जार्दैन – सहमहामन्त्री डा.महत

कांग्रेस अरुको नेतृत्व वा कसैलाई समर्थन गरेर सरकारमा जार्दैन – सहमहामन्त्री डा.महत

धनगढी, चैत्र २ (ई-रैवार) नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस अरु कसैको नेतृत्व वा अरुलाई समर्थन गरेर सरकारमा नजाने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन । सहमहामन्त्री डा. महतले भने, “त्यो अंकगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले…

अझै खुलेन भन्सार नाका, लुकिछिपी नेपाल प्रवेश गर्ने भारतीय बढे

अझै खुलेन भन्सार नाका, लुकिछिपी नेपाल प्रवेश गर्ने भारतीय बढे

कैलाली, चैत्र १ (ई-रैवार)  सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन। नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन्। खुला सिमानाका कारण नेपाली तथा भारतीय नागरिक लुकिछिपी नेपाल–भारत प्रवेश गर्ने गरेको भए पनि सीमा प्रहरी मुकदर्शक जस्तै बनेको…

  • स्कारपीयोको ठक्करबाट किशोरीको मृत्यु, एक किशोर घाइते

    स्कारपीयोको ठक्करबाट किशोरीको मृत्यु, एक किशोर घाइते

    धनगढी,फागुन २८ (ई-रैवार) स्कारपीयोको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित बा १४ च १७२२ को स्कारपीयोले ठक्कर दिँदा सोही ठाउँकी अन्दाजी १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक...

  • हिन्दू धर्म र पूर्वीय परम्परा गम्भीर संकटमा : केन्द्रीय उपाध्यक्ष साउद

    हिन्दू धर्म र पूर्वीय परम्परा गम्भीर संकटमा : केन्द्रीय उपाध्यक्ष साउद

    धनगढी, फागुन २७ (ई-रैवार) हिन्दू धर्म र पूर्वीय परम्परा गम्भीर संटकमा परेको विश्व हिन्दू महासंघकी केन्द्रीय उपाध्यक्ष ज्योत्सना साउदले बताएकी छन् । विश्व हिन्दू युवा संघ सुदूरपश्चिमले बिहीबार कैलालीको गोदावरीमा आयोजना गरेको बृहत् धर्मसभालाई सम्बोधन गर्दै उनले सनातनकालदेखिनै चल्दै आएको हिन्दू...

  • पत्रकार योगीको ‘ऐना हेरी हेरी’

    पत्रकार योगीको ‘ऐना हेरी हेरी’

    काठमाडौं,फागुन २६ (ई-रैवार)  गायक तथा संगीतकार भीम बिसीको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको ‘ऐना हेरी हेरी’ गीतको भिडियो छायाँकन सकिएको छ। गीतका शब्द लेखक तथा पत्रकार शिवराज योगीका हुन्। भीम बिसीकै संगीत रहेको गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान...

  • कैलालीको टीकापुरमा शिवरात्रिमा अखण्ड पूजा गरिने

    कैलालीको टीकापुरमा शिवरात्रिमा अखण्ड पूजा गरिने

    टीकापुर,फागुन २६ (ई-रैवार) कैलालीको टीकापुरस्थित शिवमन्दिर व्यवस्थापन समितिले यस वर्ष शिवरात्रिमा अखण्ड अष्टयाम महापूजा गर्ने भएको छ। मन्दिर व्यवस्थापन समितिले फागुन २७ गते शिवरात्रिका दिन बिहान ५ बजेदेखि २८ गते बिहान ५ बजेसम्म अखण्ड अष्टयाम महापूजा गर्ने तयारी थालेको छ।...

  • कैलालीमा पुन: ठूलो आगलागी, १ करोडको क्षती

    कैलालीमा पुन: ठूलो आगलागी, १ करोडको क्षती

    धनगढी,फागुन २५ (ई-रैवार)  कैलालीमा पुनः ठूलो आगलागी भएको छ । गोदावरी नगरपालिका ५ गेटास्थित अवस्थी ग्र्रुप नजिक रहेको खडक सिंह पालले सञ्चालन गरेको के.एस कन्ट्रक्सनमा मंगलबार विहान ५ बजे आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता  प्रहरी नायव...

  • सोच परिवर्तन गर्न आवश्यक छ : मुख्यमन्त्रीभट्ट

    सोच परिवर्तन गर्न आवश्यक छ : मुख्यमन्त्रीभट्ट

    गोदावरी, फागुन २५ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महिला हिंसा न्यूनीकरणका लागि सबैले आफ्नो सोच परिवर्तन गर्न आवश्यक रहेको बताएका छन। एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा धनगढीमा आयोजित कार्यक्रममा उनले महिलाप्रतिको चिन्तन रूपान्तरण हुनुपर्ने बताए। महिलामाथि विभिन्न...