June 16, 2026, Tuesday
२०८३ असार ३

कैलाली

समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ: मुख्यमन्त्री भट्ट

समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ: मुख्यमन्त्री भट्ट

कैलाली, वैशाख १८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक तथा सामाजिक रुपान्तरणमा श्रमिकको क्षमता, योग्यता र सीपको उचित सदुपयोग गरी प्रदेशको तीव्र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले ‘समृद्ध सुदूरपश्चिम निर्माण’ को लक्ष्य पूरा गर्ने…

कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ

कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ

कैलाली, वैशाख १७ (ई-रैवार) कैलालीमा कटुवा पेस्तोलसहित ५ जना पक्राउ परेका छन् । लम्की चुहा नगरपालिका वडा नम्बर २ मोतिपुबाट कटुवा पेस्तोलसहित ५ जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत चौधरीले इलाका प्रहरी कार्यालय लम्कीको टोलीले कटुवा पेस्तोलसहित लम्की चुहा नगरपालिका वडा नम्बर २ मोतिपुबाट  कभिर देवकोटा, निसान…

  • सेती प्रादेशिक अस्पतालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, वैशाख १७ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रादेशिक अस्पतालको प्रयोगशालामा ३६६ नमूना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार...

  • सहजपुर–बिपीनगर–बोगटान सडक निर्माण सुस्त

    सहजपुर–बिपीनगर–बोगटान सडक निर्माण सुस्त

    डोटी, वैशाख १७ (ई-रैवार)  कोरोना महामारीको त्रासका कारण कैलालीको सहजपुर हुँदै  दिपायल जोड्ने सहजपुर–बिपीनगर–बोगटान सडकको काम पुनः सुस्त गतिमा गएको छ । सडक क्षेत्रमा पर्ने रुखहरु काट्ने अनुमति पाएसँगै तीव्र गतिमा भइरहेको काम अहिले कोरोनाका कारण बन्दाबन्दी शुरु हुन थालेपछि...

  • राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

    राजश्व सङ्कलनमा झण्डै १४ करोडको प्रगति

    टिकापुर, वैशाख १७ (ई-रैवार)  करदाता सेवा कार्यालय लम्कीले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामा पौने १४ करोड बढीले राजश्व वृद्धि गरेको छ। गत वर्षको तुलनामा १३ करोड ८४ लाख एक हजार बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयले चालु...

  • एनएसएल : रन्जनको गोलमा ललितपुर हारबाट जोगियो

    एनएसएल : रन्जनको गोलमा ललितपुर हारबाट जोगियो

    काठमाडौं, वैशाख १६ (ई-रैवार) ललितपुर सिटी एफसी र धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ललितपुर र धनगढीले १–१ गोलेको बराबरी खेल्दै अंक बाँडेका हुन् । धनगढीका...

  • सुदूरपश्चिम प्रदेशमा एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

    धनगढी, वैशाख १६ (ई-रैवार) सुदूरपश्चिममा एकैदिन ११ जना कोरोना  संक्रमितको मृत्यु भएको छ । बिहिबार कैलालीका ६, कञ्चनपुरका तीन, अछाम र बझाङका एक/एक जनागरी ११ जना संक्रमितको मृत्यु भएको हो । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार  सेती प्रादेशिक...