June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

सेती प्रादेशिक अस्पतालमा शुक्रबार ५१ जनामा कोरोना पुष्टि, २ जना मृत्यु

सेती प्रादेशिक अस्पतालमा शुक्रबार ५१ जनामा कोरोना पुष्टि, २ जना मृत्यु

धनगढी, जेठ २१ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६५७ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हाु । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका ६ जना, धनगढी बाहेक कैलालीका ४२ जना र अन्य जिल्लाका…

कृषिमा कोरोना प्रभाव : किसानको फसल ‘घुइँयाको भाउ’ मा

कृषिमा कोरोना प्रभाव : किसानको फसल ‘घुइँयाको भाउ’ मा

कैलाली, जेठ २१  (ई-रैवार)  वसन्ते तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने सोचेका किसानको उब्जनीको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। सबैभन्दा सस्तो मूल्यमा बिक्ने पिँडालुलाई संकेत गर्दै ‘घुइँयाको भाउ’ भन्ने चलन छ। यो बेला किसानले उब्जाएको तरकारी घुइँयाको भाउमा पनि बिक्न छाडेको छ। गत वर्षको कोरोना कहरमा घाटा बेहोरेका किसानले यस वर्ष नाफा कमाउने उद्देश्यसाथ…

  • सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुने

    सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुने

    धनगढी, जेठ २१  (ई-रैवार) सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुने भएको छ । मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आज ३ बजे देखि बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले आठौँ तथा बजेट अधिवेशनको...

  • सेती प्रादेशिक अस्पतालमा बिहिबार ५६ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा बिहिबार ५६ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, जेठ २० (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा बिहिबार थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४६७ नमूना परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका...

  • कैलालीमा कालो ढुसीको संक्रमणबाट एकजनाको मृत्यु, के हो कालो ढुसी ?

    कैलालीमा कालो ढुसीको संक्रमणबाट एकजनाको मृत्यु, के हो कालो ढुसी ?

    धनगढी, जेठ २० (ई-रैवार) कैलालीमा कालो ढुसी (म्यूकर माइकोसिस) को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताललमा कालो ढुसी संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जेठ १७ गतेदेखि अस्पतालमा...

  • कोरोना कहर : पीडा र त्रासमा बाँच्दै मृतकका परिवार

    कोरोना कहर : पीडा र त्रासमा बाँच्दै मृतकका परिवार

    टीकापुर, जेठ २० (ई-रैवार) कैलालीकी ४० वर्षीय एक महिलाका श्रीमानको कोरोना सङ्क्रमणका कारण मृत्यु भयो। यसअघि तीन सन्तान र पुनः गर्भवती भएकी ती महिलालाई श्रीमान् बितेपछि दिउँसै रात पर्‍यो। लामो समय श्रीमानको स्याहारमा खटिएकी उनका श्रीमानको श्वासप्रश्वासमा समस्या आई अस्पतालमा...

  • सुदूरपश्चिम प्रदेश सरकारद्वारा जेठ २१ गते बजेट अधिवेशन आह्वान

    सुदूरपश्चिम प्रदेश सरकारद्वारा जेठ २१ गते बजेट अधिवेशन आह्वान

    धनगढी, जेठ १९ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।...