June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन

धनगढी, जेठ २५ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन । प्रदेशसभा सचिवालय स्रोतका अनुसार आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन । मुख्यमन्त्री भट्टले सोमबार नै विश्वासको मत लिने तयारी भए पनि नियमले नमिल्ने भएकाले मंगलबारका लागि सारिएको सचिवालय स्रोतले बताइएको छ । मुख्यमन्त्री भट्टले…

सेती प्रादेशिक अस्पतालमा सोमबार १३० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा सोमबार १३० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

धनगढी, जेठ २४ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा सोमबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २७९ नमूना परीक्षण गर्दा १३० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकका ६९ जना, धनगढीबाहेक कैलालीका ४९ जना र अन्य जिल्लाका…

  • सुदूरपश्चिममा एमालेको प्रमुख सचेतकमा दुर्गाकुमारी बिक

    सुदूरपश्चिममा एमालेको प्रमुख सचेतकमा दुर्गाकुमारी बिक

    धनगढी, जेठ २४ (ई-रैवार) सुदूरपश्चिममा एमालेले प्रमुख सचेतक परिवर्तन गरेको छ । नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई जिम्मेवारी दिइएको हो । संसदीयदलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । प्रदेशसभा सचिवालयका सचिव...

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

    धनगढी, जेठ २४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन । प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार नै दर्ता भइसकेको छ। प्रदेश...

  • एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहले बुझाए स्पष्टीकरण

    एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहले बुझाए स्पष्टीकरण

    धनगढी, जेठ २३  (ई-रैवार नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शाहले आइतबार बिहान एमाले प्रदेश कमिटीमार्फत अध्यक्ष ओलीलाई जवाफ पठाएका हुन् ।...

  • भजनीबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

    भजनीबाट लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

    धनगढी, जेठ २३  (ई-रैवार)  भजनीबाट लागु औषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । कैलालीको इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा भजनी नगरपालिका ३ जोशीपुर सडक खण्डको जोडिपिपल भन्ने स्थानबाट लागु औषध ब्राउन सुगर...