सेती प्रादेशिक अस्पतालमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, असार १ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २२४ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...






