June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारले मुहार फेर्दै

सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारले मुहार फेर्दै

कैलाली, असार ६ (ई-रैवार) वर्षौंदेखि कुरूप अत्तरिया चोकले यसपटक मुहार फेर्न थालेको छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार रहेको अत्तरिया चोक यसअघि दुर्घन्धित हुनुका साथै खाल्डा खुल्डीले कुरूप अत्तरिया अब भने ‘चिटिच्याट्ट’ हुने भएको छ। अत्तरिया चौक वरपर ग्राभेलिङ गरेर तुरुन्तै कालोपत्रे निर्माण गरिने भएको छ। ‘अत्तरिया चौकमै खाल्डाखुल्डी परेर वर्षौदेखि कुरूप देखिएको थियो,’…

सेती प्रादेशिक अस्पतालमा शनिबार १४ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालमा शनिबार १४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असार ५ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा शनिबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा १४९ जनाको नमुना परीक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् भने थप…

  • सुदूरपश्चिम प्रदेशमा कोरोना प्रभावित समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिने

    सुदूरपश्चिम प्रदेशमा कोरोना प्रभावित समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिने

    धनगढी, असार ४ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका कोरोना प्रभावित समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । सुदूरपश्चिम प्रदेश निर्देशक समितिको बैठकले स्थानीय तहसँगको समन्वयमा कोरोनाको शिघ्र परिक्षण शिविर सञ्चालन गर्ने निर्णयअनुसार शिविर सञ्चालन गरिने भएको हो । कोभिड(१९ व्यबस्थापन अध्यादेश...

  • सुदूरपश्चिममा कोरोना र विपद्को जोखिमका बीच धान रोपाइँको चटारो

    सुदूरपश्चिममा कोरोना र विपद्को जोखिमका बीच धान रोपाइँको चटारो

    सुदूरपश्चिम, असार ४ (ई-रैवार) कोरोना भाइरस सङ्क्रमणको जोखिम झेलिरहेका नागरिकलाई केही दिनदेखिको मनसुनी वर्षासँगै भइरहेका प्राकृतिक विपद्का घटनाले थप समस्या खेप्नु परेको छ। मनसुनी वर्षा सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको समस्याले धनजनको क्षति पुगेको छ। प्राकृतिक...

  • अष्ट्रेलियामा भेटियो वनमन्त्री नारदमुनिको पासपोर्ट, बाहक अझै गायब

    अष्ट्रेलियामा भेटियो वनमन्त्री नारदमुनिको पासपोर्ट, बाहक अझै गायब

    काठमाडौं, असार ४ (ई-रैवार) केपी शर्मा ओलीको मन्त्रिपरिषदमा वन तथा मन्त्री बनेका नारदमुनि रानाको नाममा रहेको रातो पासपोर्ट अष्ट्रेलियाको सिड्नीमा फेला परेको छ । तर, उनको पासपोर्टमा यात्रा गरेका व्यक्ति भने अझैसम्म गुमनाम छन् । ती व्यक्ति १० वर्षअघि अष्ट्रेलिया...

  • सेती प्रादेशिक अस्पतालमा शुक्रबार ११ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा शुक्रबार ११ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असार ४ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १८९ नमूना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी...

  • सेती प्रादेशिक अस्पतालमा बिहिबार १३ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा बिहिबार १३ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, असार ३ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा बिहिबार थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११३ नमूना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार...

  • आफ्नै छोरीलाई बलात्कार पछि हत्या गरेको आरोपमा बुबा पक्राउ

    आफ्नै छोरीलाई बलात्कार पछि हत्या गरेको आरोपमा बुबा पक्राउ

    धनगढी, असार ३ (ई-रैवार) आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको हो । जिल्ला...

  • चुरेका पहिरो पीडितको जङ्गलमा बास, सरकार उदासीन

    चुरेका पहिरो पीडितको जङ्गलमा बास, सरकार उदासीन

    धनगढी,असार ३ (ई-रैवार) कैलालीको चुरे गाउँपालिका र गौरीगङ्गा नगरपालिकाको सिमानामा पर्ने राष्ट्रिय बनको बीचमा त्रिपालले बेरेर बनाइएको छाप्रोमा बसाइ छ। पालमा बसेर चार वर्षीय छोरीलाई जाउलो खुवाइरहेकी रुपा बुढामा भोलि छोरीलाई के खुवाउने र आफूले के खाने भन्ने चिन्ता रहेको...