April 29, 2026, Wednesday
२०८३ बैशाख १७

दार्चुला

आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने

  धनगढी, साउन ८ (ई-रैवार)  सुदूरपश्चिममा आजदेखि छोटो दुरीमा सार्वजनिक यातायात सञ्चालन गरिने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेसपछि सुदूरपश्चिममा पनि आजदेखि सञ्चालन गर्ने तयारी भएको हो। जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न सूचना जारी गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले बताए।…

पहिरोमा घाईते आमाछोरीलाई उपचारकोलागि कोहलपुर लगियो

पहिरोमा घाईते आमाछोरीलाई उपचारकोलागि कोहलपुर लगियो

  दार्चुला, साउन ७  (ई-रैवार) दार्चुलामा पहिरोले पुरिएर घाईते भएका आमा छोरीलाई उपचारको लागि कोहलपुर लगिएको छ। मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा पहिरोले पुरिएर घाईते भएका आमा छोरीलाई उपचारको लागि कोहलपुर नेपालगञ्ज लगिएको हो । मंगलबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिएर घाईते भएका ३५ वर्षीया लक्ष्मी दमाई र १२ वर्षीया छोरी सोनिया दमाईलाई थप…

  • दार्चुलामा घर पुरिएर २ जनाको मृत्यु, ३ जना घाईते

    दार्चुलामा घर पुरिएर २ जनाको मृत्यु, ३ जना घाईते

    दार्चुला, साउन ६  (ई-रैवार) दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकामा घर पुरिएर २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर बस्तीमा माथिबाट पहिरो खसेर घर पुरिदा दुई जनाको मृत्यु भएको हो भने तीन...

  • छाया सरकार पनि उस्तै ! गठन भयो काम भएन

    छाया सरकार पनि उस्तै ! गठन भयो काम भएन

      केशव सावद काठमाडौं, श्रावण ५ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १५ महिनापछि छाया सरकार गठन गरेको थियो । सरकारका कामकारबाही निगरानी गर्न, प्रत्येक मन्त्रालयमा भइरहेका कामका बारेमा विवरण लिएर पार्टी तथा...

  • सञ्चार माध्यमको भूमिका महत्वपूर्ण – डा. महत

    सञ्चार माध्यमको भूमिका महत्वपूर्ण – डा. महत

    काठमाडौं , श्रावण ५ (ई-रैवार)  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले विपदमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन । नेपाल पत्रकार महासंघले सोमबार आयोजना गरेको कोरोना भाइरस सम्बन्धि छलफल कार्यक्रममा नेता महतले सो कुरा बताएका हुन । उनले देशको...

  • पहिरोले घर भत्किदा दुई जनाको मृत्यु

    पहिरोले घर भत्किदा दुई जनाको मृत्यु

    दार्चुला, श्रावण ५ (ई-रैवार) दार्चुलामा पहिरोले घर भत्किदा दुई जनाको मृत्यु भएको छ । हिजोराती भारी बर्षका कारण नौगाड गाउँपालिकामा पहिरोले घर भत्किँदा च्यापिएर दुई जनाको मृत्यु भएको हो । घर माथिबाट खसेको पहिरोले घर च्यापिँदा नौगाड गाउँपालिकाको वडा नम्बर...