June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

बैतडीको पाटन नगरपालिका कागजात अख्तियारको नियन्त्रणमा

बैतडीको पाटन नगरपालिका कागजात अख्तियारको नियन्त्रणमा

बैतडी, असोज १३ (ई-रैवार)  बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्रहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरीशचन्द्र जोशीले बताए । कोरोना नियन्त्रणको नाममा अनियमितता गरेको भनेर फोन र लिखित उजुरी आएपछि कागजपत्रहरु नियन्त्रणमा लिएको उहाँले…

बैतडी कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा जोखिम

बैतडी कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा जोखिम

बैतडी, असोज १२ (ई-रैवार) क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा कारागार कार्यालय बैतडीलाई व्यवस्थापनमा चुनौती थपिएको छ । पच्चीस जनाको क्षमता रहेका बैतडी कारागारमा हाल ३१ कैदी र २७ थुनुवा गरी ५८ जना कैदीबन्दी रहेका छन् । जेलर अनिल तिवारीले भने,“क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको छ ।” कोरोनाले देशका विभिन्न कारागारमा रहेका…

  • सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त

    सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमण मुक्त

    धनगढी, असोज १२ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा थप १ सय ३६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।  स्वास्थ्य निर्देशनालयका अनुसार आईतबार १ सय ३६ जना डिस्चार्ज भएसँगै संक्रमण मुक्त हुनेको संख्या ६ हजार १९ पुगेको हो । आईतबार कैलालीका...

  • सुदूरपश्चिम प्रदेशमा आज ९७ जना कोरोना संक्रमित थपिए

    सुदूरपश्चिम प्रदेशमा आज ९७ जना कोरोना संक्रमित थपिए

    धनगढी, असोज १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका पाँच वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ५० जनाको कोरोना परीक्षण भएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा...

  • सुदूरपश्चिम प्रदेशका ३ जना कोरोना संक्रमितको एकैदिन मृत्यु

    सुदूरपश्चिम प्रदेशका ३ जना कोरोना संक्रमितको एकैदिन मृत्यु

    धनगढी, असोज १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालयहरुका अनुसार बैतडीका एक जना, कैलालीका एक जना र बझाङ जिल्लाका एक जना गरी ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय...

  • सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    धनगढी, असोज १० (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतबाट फर्किदै गर्दा बाटोमै मृत भेटिएका बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पदम बोहोरामा कोरोना पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय...

  • सुदुरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी

    सुदुरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी

    धनगढी, असोज ८ (ई–रैवार) सुदुरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक, डडेल्धुरा, बझाङ र डोटी अस्पतालको प्रयोगशालामा ६ सय २७ जनाको नमुना परीक्षण गर्दा  ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।...