June 13, 2026, Saturday
२०८३ जेष्ठ ३०

ब‌ैतडी

बैतडीको झुलाघाट नाकाबाट झण्डै पाँच हजार नेपाली फिर्ता

बैतडीको झुलाघाट नाकाबाट झण्डै पाँच हजार नेपाली फिर्ता

बैतडी, असार ५ (ई-रैवार) कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट साढे चार हजार नेपाली नागरिक स्वदेश फर्किएका छन्। गत वैशाखदेखि हालसम्म चार हजार ६२६ जना स्वदेश फर्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। प्रहरीका अनुसार बैतडीका दुई हजार २४०, बझाङका एक हजार ६६१, डडेल्धुराका १०१, दार्चुलाका २७, डोटीका २५, अछामका पाँच…

बैतडीमा निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय

बैतडीमा निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय

बैतडी, जेठ ३१ (ई-रैवार) भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ। सोमबारसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी असार १५ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको…

  • मकैमा अमेरिकी फौजी किराको प्रकोप

    मकैमा अमेरिकी फौजी किराको प्रकोप

    बैतडी, जेठ ३१ (ई-रैवार) मुख्य खाद्य बालीका रुपमा रहेको मकैमा अमेरिकी फौजी किराको प्रकोप देखिएपछि बैतडीका किसान चिन्तित भएका छन्। फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका बोटहरु सखाप भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नया गाउँपालिका, मेलौली नगरपालिकालगायतका किसानले...

  • बैतडीमा यात्रुको पनि अनिवार्य कोरोना परीक्षण

    बैतडीमा यात्रुको पनि अनिवार्य कोरोना परीक्षण

    बैतडी, जेठ २९ (ई-रैवार) बैतडी भित्रिने यात्रुहरुको कोरोना परीक्षण थालिएको छ। जेठ १८ गतेदेखि सुरु भएको परीक्षणमा हालसम्म ५ सय बढी यात्रुको परीक्षण गरिएको हो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले खोडपेमा हेल्थ डेस्क स्थापना गरेर एन्टीजेन विधिमार्फत जिल्ला...

  • बैतडीमा प्रदेश गौरवको योजना निर्माण कार्य ठप्प

    बैतडीमा प्रदेश गौरवको योजना निर्माण कार्य ठप्प

    बैतडी, जेठ २६ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश गौरव योजनाका रूपमा रहेको बैतडी जिल्लाको एक मात्र सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ। योजनामा काम गर्ने कामदार नपाइएका र निर्माण सामग्री महङ्गो भएका कारण सडकखण्ड स्तरोन्नतिको काम रोकिएको हो। जिल्लाको सतबाँझबाट साढे...

  • निषेधाज्ञाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजना प्रभावित

    निषेधाज्ञाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजना प्रभावित

     बैतडी, जेठ २२ (ई-रैवार) बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजनाहरु शुरु हुन सकेका छैनन्।  निषेधाज्ञाका कारण ती योजना सञ्चालन हुन नसकेका हुन्। उक्त कार्यक्रम अन्र्तगत जिल्लाका  १ सय ३० विद्यालयका योजना  छनौट भएका छन्। उक्त कार्यक्रमका लागि छनोट भएका विद्यालयहरुमा...