बैतडीमा हत्या आरोपमा दुई जना पक्राउ
बैतडी, असोज १८ (ई-रैवार) हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । दशरथचन्द नगरपालिका–५ दमरखोलीका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण...






