धनगढीको एकमात्र अक्सिजन उद्योगको प्लान्ट बिग्रिएपछि सदूरपश्चिममा अक्सिजनको हाहाकार
धनगढी, वैशाख २८ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्रबाट सञ्चालित एक मात्र अक्सिजन उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजनको हाहाकार भएको छ । सोमबार राति मालिका अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रिएपछि उत्पादन पनि बन्द भएको छ । दैनिक एक सय ५० देखि एक...






