April 24, 2026, Friday
२०८३ बैशाख ११

सुदुरपश्चिम

कैलालीको गेटा मेडिकल कलेजमा कोभिड १९ केयर सेन्टर सञ्चालनमा आयो

कैलालीको गेटा मेडिकल कलेजमा कोभिड १९ केयर सेन्टर सञ्चालनमा आयो

कैलाली, जेठ १० (ई-रैवार)  कैलालीको गेटामा कोभिड १९ केयर सेन्टर सञ्चालनमा आएको छ। कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजमा आइतबारदेखि ५० शय्याको कोभिड–१९ केयर सेन्टर स्थापना गरिएको हो । सुदूरपश्चिम प्रदेशमा बढ्दै गइरहेको कोरोना संक्रमणदरलाई मध्यनजर गर्दै मेडिकल कलेजमा कोभिड १९ स्याहार केन्द निमार्ण गरिएको गेटा मेडिकल कलेज कोभिड १९ स्याहार केन्द्रका सम्पर्क ब्यक्ती सर्मानन्द भट्टले…

सेती प्रादेशिक अस्पतालमा आज १२९ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा आज १२९ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

धनगढी, जेठ ९ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप १२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १२९ जनामा सङ्क्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार ५ सय ६५ जनाको स्वाब परीक्षणगर्दा १२९ जनामा कोरोना  सङ्क्रमण पुष्टि भएको र ४…

  • सुदूरपश्चिम प्रदेशमा ५५ प्रतिशत सङ्क्रमित निको

    सुदूरपश्चिम प्रदेशमा ५५ प्रतिशत सङ्क्रमित निको

    सुदूरपश्चिम, जेठ ९ (ई-रैवार)  कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित हुनेमध्ये अहिलेसम्म झण्डै ५५ प्रतिशत बिरामी उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार हालसम्म पिसिआर र एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित पुष्टि भएका ४० हजार...

  • सुदूरपश्चिममा काेराेना : निषेधाज्ञामा पनि बढ्दो संक्रमण

    सुदूरपश्चिममा काेराेना : निषेधाज्ञामा पनि बढ्दो संक्रमण

    काठमाडौं, जेठ ९ (ई-रैवार) सुदूरपश्चिममा वैशाखको सुरुवातसँगै देखापरेको कोराेनाको दोस्रो लहरको नयाँ भेरियन्टको संक्रमणले दुई सातामै विकराल रूप लियो। संक्रमण तीव्र रूपमा फैलिएसँगै जटिल प्रकृितका संक्रमित र मृत्यु हुनेको संख्या बढ्न थालेपछि वैशाख १६, १७ गतेदेखि कैलाली कंचनपुर लगायत सुदूरपश्चिमका...

  • परिवारसँगै बस्छन् कोरोना संक्रमित

    परिवारसँगै बस्छन् कोरोना संक्रमित

    अछाम, जेठ ९ (ई-रैवार) मंगलसेन नगरपालिका-५ का २३ वर्षीय युवकलाई कोरोना पुष्टि भयो । स्वाब दिएको एक सातापछि मात्रै उनको रिपोर्ट आयो । उनी स्वाब दिएको दिनपछि परिवारसँग घुलमिल भएर बसेका थिए । उनलाई ज्वरो आउने, टाउको दुख्ने, हातखुट्ट गल्ने, खोकी लाग्ने समस्या...

  • भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु

    भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु

    डोटी, जेठ ९ (ई-रैवार) भिरबाट लडेर डोटीमा एक महिलाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर...

  • कोरोना सङ्क्रमण दर दिनहुँ बढ्न थालेपछि डोटीमा स्वास्थ्य सामग्री वितरण

    कोरोना सङ्क्रमण दर दिनहुँ बढ्न थालेपछि डोटीमा स्वास्थ्य सामग्री वितरण

    डोटी, जेठ ९ (ई-रैवार) जिल्लामा कोरोना सङ्क्रमण दर दिनहुँ बढ्न थालेपछि गैरसरकारी संस्था मानवीय सेवामा अनेकौं प्रयास नामक (साइन नेपाल) ले यहाँका विभिन्न स्थानीय तहमा एन्टिजेन तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ। उक्त संस्थाले जिल्लाको पुर्वीचौँकी, आदर्श, सायल, दिपायल...

  • गोदामको मौज्दात चामल सकियो बाजुरामा

    गोदामको मौज्दात चामल सकियो बाजुरामा

    बाजुरा, जेठ ८ (ई-रैवार) कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ। महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका पमुख मेघराज ओझाले बताए। कम्पनीमा...