April 24, 2026, Friday
२०८३ बैशाख १२

सुदुरपश्चिम

सेती प्रादेशिक अस्पतालमा आइतबार २३५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा आइतबार २३५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

धनगढी, जेठ १६ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आइतबार थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७४८ नमूना परीक्षण गर्दा २३५ जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका ३७ जना, धनगढीबाहेक कैलालीका १५८ जना र अन्य जिल्लाका…

एमाले सुदूरपश्चिमले सोध्यो पूर्वमन्त्री बोहरालाई स्पष्टीकरण

एमाले सुदूरपश्चिमले सोध्यो पूर्वमन्त्री बोहरालाई स्पष्टीकरण

धनगढी, जेठ १६ (ई-रैवार)  नेकपा एमालेको सुदूरपश्चिम कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ । दलको बैठकमा स्वयम उपस्थितिमा भएका निर्णयहरुका विरुद्ध बोहराले दिएको सार्वजनिक अभिव्यक्तिका बारेमा स्पष्टीकरण पेश गर्न माग गरिएको हो । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरा स्पष्टीकरण मागेका हुन् । दलका नेता…

  • सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

    धनगढी, जेठ १५ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा पीसीआर बिधिबाट १ हजार ५८ नमुना र ४ वटा सीमानाकामा ऐन्टिजेन विधिबाट...

  • यौन हिंसा गरेको आरोपमा गुम्बा सञ्चालकविरुद्ध मुद्दा दर्ता

    यौन हिंसा गरेको आरोपमा गुम्बा सञ्चालकविरुद्ध मुद्दा दर्ता

    धनगढी, जेठ १५ (ई-रैवार) कैलालीमा यौन हिंसा गरेको आरोपमा गुम्बाका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । यौन हिंसा गरेको आरोपमा अहिंसावादी विश्वशान्ति धर्म चक्र बौद्ध गुम्बाका सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको हो । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–२ वनखेतस्थित अहिंसावादी विश्वशान्ति धर्म...

  • सेती प्रादेशिक अस्पतालमा आज १९९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा आज १९९ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

    धनगढी, जेठ १५ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा आज थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५८२ जनामा परिक्षण गर्दा १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना...

  • शुक्लाफाँटा नगरपालिका कोभिड अस्पतालमा चिकित्सकसहितको सेवा

    शुक्लाफाँटा नगरपालिका कोभिड अस्पतालमा चिकित्सकसहितको सेवा

    कञ्चनपुर, जेठ १५ (ई-रैवार)  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका कोरोना सङ्क्रमितहरुले गाउँमै चिकित्सकसहितको सेवा र उपचार पाउन थालेका छन्। नगरपालिकाले चिकित्सक र अक्सिजन सहितको १५ शय्याको कोभिड १९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएपछि सङ्क्रमितहरुलाई निकै सहज भएको छ। अस्पतालमै निःशुल्क रुपमा उपचारसँगै परामर्श...

  • धनगढी बसपार्कमा मृत फेला परेका पुरूषको हत्या गर्ने ४ जना पक्राउ

    धनगढी बसपार्कमा मृत फेला परेका पुरूषको हत्या गर्ने ४ जना पक्राउ

    धनगढी, जेठ १५ (ई-रैवार) धनगढी बस पार्कमा मृत फेला परेका पुरूषको हत्या गर्ने ४ जनालाई प्रहरीले पक्राउ परेको छ । प्रहरीले घटनास्थलमा रहेको सीसीटीभी फुटेजको आधारमा हत्या गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार...