April 24, 2026, Friday
२०८३ बैशाख १२

सुदुरपश्चिम

सेती प्रादेशिक अस्पतालमा आज ५४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा आज ५४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

धनगढी, जेठ १९ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा आज थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २३३ नमूना परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका १९ जना, धनगढीबाहेक कैलालीका ३१ जना र अन्य जिल्लाका ४…

विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल

विपन्नलाई बिहान बेलुकाको छाक टार्नै मुस्किल

कैलाली, जेठ १९ (ई-रैवार) दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि जारी रहेको निषेधाज्ञाका कारण प्रभावित विपन्न मजदुर वर्गलाई दैनिक छाक टार्नै मुस्किल भएको छ। नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिनादेखिको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो। दैनिक मजदुरी गरेर पाँच…

  • भारतीय पक्षद्वारा हुलाकी सडक कालोपत्रेको काममा अवरोध

    भारतीय पक्षद्वारा हुलाकी सडक कालोपत्रेको काममा अवरोध

    कञ्चनपुर, जेठ १९ (ई-रैवार)  भारतीले कञ्चनपुरमा निर्माणाधिन हुलाकी सडकमा अवरोध पुर्‍याईएको छ । भारती पक्षद्वारा निर्माणाधिन हुलाकी सडक अन्र्तरगत कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा अवरोध गरेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको सडक निर्माण कम्पनीले जनाएको...

  • होम आइसोलसनमा बढी जोखिम

    होम आइसोलसनमा बढी जोखिम

    दार्चुला, जेठ १९ (ई-रैवार)   गाउँमा कोरोनासंँग मिल्दो लक्षण भएका बिरामी धेरै भए पनि परीक्षणको दायरा बढेको छैन । जिल्लामा कोरोनाको दोस्रो लहरको संक्रमण बढ्दो छ । सीमानाका भएर भित्रिने र उपचारका लागि अस्पतालमा आउने बिरामीको परीक्षण गर्दा अधिकांशमा संक्रमण देखा परिहेको छ ।...

  • परदेशिएका युवाको पीडा : फर्कियो रित्तो झोला !

    परदेशिएका युवाको पीडा : फर्कियो रित्तो झोला !

    कैलाली, जेठ १९ (ई-रैवार)  गौरीगंगाका रुदे साउँद गत फागुनमा जहान परिवारसँग टीकाटालो गरेर आउँदो दसैँमा लत्ताकपडा र केही पैसा लिएर फर्कने सपना बुन्दै मुम्बई हानिए । मुम्बईमा भनेको समयमा जागिर नपाएका उनी केही दिन भौतारिए जागिर खोज्दै । अन्ततः एउटा...

  • जहिल्यै विवादमा महाकाली अस्पताल

    जहिल्यै विवादमा महाकाली अस्पताल

    कञ्चनपुर, जेठ १९ (ई-रैवार) गत वर्ष कोरोना संक्रमण सुरु भएपछि महाकाली अस्पतालले दुई वटा भेन्टिलेटर खरिद गर्‍यो । आपूर्तिकर्ता कम्पनीले पुराना भेन्टिलेटर उपलब्ध गराएपछि केही दिन विवाद भयो । अस्पताल विकास समितिले समेत भेन्टिलेटर खरिदबारे आपत्ति जनायो । पछि छानबिन समिति गठन भएर...

  • प्रतिरोधात्मक क्षमता बढाउन गेटा कोभिड सेन्टरलाई आयुवेर्दिक औषधी हस्तान्तरण

    प्रतिरोधात्मक क्षमता बढाउन गेटा कोभिड सेन्टरलाई आयुवेर्दिक औषधी हस्तान्तरण

    धनगढी, जेठ १८ (ई-रैवार) कोरोना संक्रमित विरामीको रोगीको प्रतिरोधात्मक क्षमता बढाउन गेटा मेडिकल कलेजमा निर्माण गरिएको कोरोना स्याहार केन्द्रलाई आयुवेर्दिक औषधी वितरण गरेको छ । कोरोना संक्रमित विरामीको रोगीको प्रतिरोधात्मक क्षमता बढाउन र रोगिको मनोबल उच्च बनाउन प्रादेशिक आयुर्वेद चिकित्सालयले...

  • सेती प्रादेशिक अस्पतालमा मंगलबार २०१ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा मंगलबार २०१ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

    धनगढी, जेठ १८ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा मंगलबार २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८२८ नमूना परीक्षण गर्दा २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी...