April 24, 2026, Friday
२०८३ बैशाख १२

सुदुरपश्चिम

कर्णाली प्रदेशमा काँग्रेस सरकारमा सहभागी हुने, दुई मन्त्रीको नाम सिफारिस

कर्णाली प्रदेशमा काँग्रेस सरकारमा सहभागी हुने, दुई मन्त्रीको नाम सिफारिस

सुर्खेत, जेठ २० (ई-रैवार)  कर्णाली प्रदेशमा नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएको छ । २०७४ को निर्वाचनपछि नेपाली कांग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको हो । वैशाख ३ गते कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर उनको सत्ता जोगाएको थियो । काँग्रेस संसदीय दलको बैठकले बिहीबार साँझ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नाम समेत सिफारिस…

कैलाली र कञ्चनपुरमा जेठ ३१ सम्म निषेधाज्ञालाई निरन्तरता दिने, हप्ताको चारदिन पसल खोल्न पाईने

कैलाली र कञ्चनपुरमा जेठ ३१ सम्म निषेधाज्ञालाई निरन्तरता दिने, हप्ताको चारदिन पसल खोल्न पाईने

धनगढी, जेठ २० (ई-रैवार) कैलालीमा हप्ताको चार दिन पसल खोल्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ ३१ गते सम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिए सगै हप्ताको चार दिन पसल खोल्न पाईने भएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर हप्ताको…

  • सेती प्रादेशिक अस्पतालमा बिहिबार ५६ जनामा कोरोना संक्रमण पुष्टि

    सेती प्रादेशिक अस्पतालमा बिहिबार ५६ जनामा कोरोना संक्रमण पुष्टि

    धनगढी, जेठ २० (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा बिहिबार थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४६७ नमूना परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका...

  • चोरी तस्करी नियन्त्रणका लागि कञ्चनपुरमा ड्रोन क्यामेराको सहायता

    चोरी तस्करी नियन्त्रणका लागि कञ्चनपुरमा ड्रोन क्यामेराको सहायता

    कञ्चनपुर, जेठ २० (ई-रैवार)  वनमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि यहाँ ड्रोन क्यामेराको सहायताले निगरानी राख्न थालिएको छ। डिभिजन वन कार्यालयले काठ तस्करी, जग्गा अतिक्रमण, वन्यजन्तुको तस्करीलगायतका नियन्त्रणका लागि ड्रोन क्यामेराबाट निगरानी राख्न थालेको हो। दुईवटा ड्रोन क्यामेरा १०...

  • कैलालीमा कालो ढुसीको संक्रमणबाट एकजनाको मृत्यु, के हो कालो ढुसी ?

    कैलालीमा कालो ढुसीको संक्रमणबाट एकजनाको मृत्यु, के हो कालो ढुसी ?

    धनगढी, जेठ २० (ई-रैवार) कैलालीमा कालो ढुसी (म्यूकर माइकोसिस) को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताललमा कालो ढुसी संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जेठ १७ गतेदेखि अस्पतालमा...

  • कोरोना कहर : पीडा र त्रासमा बाँच्दै मृतकका परिवार

    कोरोना कहर : पीडा र त्रासमा बाँच्दै मृतकका परिवार

    टीकापुर, जेठ २० (ई-रैवार) कैलालीकी ४० वर्षीय एक महिलाका श्रीमानको कोरोना सङ्क्रमणका कारण मृत्यु भयो। यसअघि तीन सन्तान र पुनः गर्भवती भएकी ती महिलालाई श्रीमान् बितेपछि दिउँसै रात पर्‍यो। लामो समय श्रीमानको स्याहारमा खटिएकी उनका श्रीमानको श्वासप्रश्वासमा समस्या आई अस्पतालमा...

  • दार्चुलाका हिमाली क्षेत्रका नागरिकका लागि यार्सागुम्बा आर्थिक स्रोत

    दार्चुलाका हिमाली क्षेत्रका नागरिकका लागि यार्सागुम्बा आर्थिक स्रोत

     दार्चुला, जेठ २० (ई-रैवार) दार्चुलाका हिमाली क्षेत्रका नागरिकका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो।  खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ। यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ। आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको...

  • पूर्व मन्त्री साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाए

    पूर्व मन्त्री साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाए

    कञ्चनपुर, जेठ १९ (ई-रैवार)  नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाएका छन् । बुधबार पूर्वमन्त्री साउँदले आफ्ना स्वकीय सचिव दिपक जोशी मार्फत  गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री पठाएका हुन् । आफैँ...

  • सुदूरपश्चिम प्रदेश सरकारद्वारा जेठ २१ गते बजेट अधिवेशन आह्वान

    सुदूरपश्चिम प्रदेश सरकारद्वारा जेठ २१ गते बजेट अधिवेशन आह्वान

    धनगढी, जेठ १९ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।...