April 24, 2026, Friday
२०८३ बैशाख १२

सुदुरपश्चिम

सेती प्रादेशिक अस्पतालमा सोमबार १३० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा सोमबार १३० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

धनगढी, जेठ २४ (ई-रैवार)  सेती प्रादेशिक अस्पतालमा सोमबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २७९ नमूना परीक्षण गर्दा १३० जनामा संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकका ६९ जना, धनगढीबाहेक कैलालीका ४९ जना र अन्य जिल्लाका…

बन्दाबन्दीमा वन्यजन्तु र बहुमूल्य जडीबुटीको चोरी शिकार बढ्यो

बन्दाबन्दीमा वन्यजन्तु र बहुमूल्य जडीबुटीको चोरी शिकार बढ्यो

डोटी,जेठ २४ (ई-रैवार)  कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण डोटीमा वन्यजन्तुको चोरी शिकार बढेको छ। ग्रामीण क्षेत्रबाट जङ्गली वन्यजन्तुको खुलेआम चोरी शिकार हुने गरेको पाइएको छ। वन्यजन्तुको चोरी शिकार व्यापक भएपनि हालसम्म चोरी शिकार नियन्त्रणको प्रभावकारी अभियान सञ्चालन हुन नसकेको स्थानीयवासीको आरोप छ। जिल्लाका विभिन्न सामुदायिक र सरकारी वनहरुमा खुलेआम रतुवा,…

  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

    धनगढी, जेठ २४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन । प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार नै दर्ता भइसकेको छ। प्रदेश...

  • दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थाल्यो

    दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थाल्यो

    दार्चुला,जेठ २४ (ई-रैवार)   दार्चुलामा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको छ। दार्चुलाको व्यास गाउँपालिका–१ को बुदीमा इटालियन गाला र फुजी जातको स्याउ फल्न थालेको हो । स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको कालापानी कृषि तथा पशुपालन...

  • कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले लिए शपथ

    कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले लिए शपथ

    सुर्खेत, जेठ २३  (ई-रैवार)  कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले शपथ लिएका छन् । आइतबार नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले शपथ लिएका हुन् । २०७४ को निर्वाचनपछि नेपाली कांग्रेस पहिलोपटक सरकारमा गएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा...

  • डोटीमा कोरोना संक्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

    डोटीमा कोरोना संक्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

    डोटी, जेठ २३  (ई-रैवार दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ का कारण जिल्लावासी आक्रान्त बन्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि यहाँका स्थानीय तहले आफ्ना विभिन्न प्रयास सुरु गरेका छन्। यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित खोज्न औषधीसहित घरघरमा जान...

  • एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहले बुझाए स्पष्टीकरण

    एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहले बुझाए स्पष्टीकरण

    धनगढी, जेठ २३  (ई-रैवार नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शाहले आइतबार बिहान एमाले प्रदेश कमिटीमार्फत अध्यक्ष ओलीलाई जवाफ पठाएका हुन् ।...