April 24, 2026, Friday
२०८३ बैशाख १२

सुदुरपश्चिम

प्रधानमन्त्री अ‍ोलीले राहादानी दुरुपयोगगरी मानव तस्करी अभियोग लागेका रानालाई मन्त्री बनाउदै

प्रधानमन्त्री अ‍ोलीले राहादानी दुरुपयोगगरी मानव तस्करी अभियोग लागेका रानालाई मन्त्री बनाउदै

धनगढी, जेठ २७ (ई-रैवार) राहादानी दुरुपयोगगरी मानव तस्करी गरेको अभियोग लागेका नारदमुनी राना मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले १९ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दा कूटनीतिक राहादानी दुरुपयोग गरी मानव तस्करी गरेको गम्भीर अभियोग लागेका रानालाई मन्त्री बनाउन लागेका हुन । कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित राना विरुद्धको मुद्दा सर्वोच्च अदालतमा…

नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा डोटीका स्थानीय तह

नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा डोटीका स्थानीय तह

डोटी, जेठ २७ (ई-रैवार) डोटीका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन्। दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको यस जिल्लामा अहिले सबै स्थानीय तह नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका हुन्। बजेट, नीति तथा कार्यक्रमको तयारी शुरु हुँदै गर्दा यहाँका स्थानीय तहले सुझाव माग गर्न…

  • कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान, स्थानियमा त्रास

    कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान, स्थानियमा त्रास

    कैलाली, जेठ २७ (ई-रैवार) कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ । यस वर्ष पनि तीव्र नदी कटानपछि कैलालीको टीकापुर...

  • भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

    भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

    दार्चुला, जेठ २७ (ई-रैवार) भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा...

  • सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

    सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

    धनगढी, जेठ २७ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने...

  • बैतडीमा प्रदेश गौरवको योजना निर्माण कार्य ठप्प

    बैतडीमा प्रदेश गौरवको योजना निर्माण कार्य ठप्प

    बैतडी, जेठ २६ (ई-रैवार)  सुदूरपश्चिम प्रदेश गौरव योजनाका रूपमा रहेको बैतडी जिल्लाको एक मात्र सतबाँझ–श्रीभावर–हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ। योजनामा काम गर्ने कामदार नपाइएका र निर्माण सामग्री महङ्गो भएका कारण सडकखण्ड स्तरोन्नतिको काम रोकिएको हो। जिल्लाको सतबाँझबाट साढे...

  • डोटीमा कोरोना सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री

    डोटीमा कोरोना सङ्क्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री

    डोटी, जेठ २६ (ई-रैवार)  जिल्लामा पछिल्लो समय दैनिकरूपमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या थपिँदै जान थालेपछि उनीहरुको जीवनरक्षाका लागि यहाँका विभिन्न सङ्घसंस्थाले घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा कम्तीमा...

  • कैलालीका स्थानीय पालिका योजना छनोटमा जुटे

    कैलालीका स्थानीय पालिका योजना छनोटमा जुटे

    कैलाली, जेठ २६ (ई-रैवार)  कैलालीका स्थानीय तह आगामी वर्षका लागि योजना छनोटमा जुटेका छन्। असारमा नगर तथा गाउँसभामार्फत बजेट ल्याउन स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन्। योजना छनोटका लागि बस्तीस्तर, गाउँ र वडामा भेला गर्न नसक्ने अवस्था भए पनि...