April 24, 2026, Friday
२०८३ बैशाख १२

सुदुरपश्चिम

पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित : मन्त्रीमा क-कसको सम्भावना ?

पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित : मन्त्रीमा क-कसको सम्भावना ?

पोखरा, जेठ २९ (ई-रैवार)  गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहीबार प्रदेशसभामा विश्वासको मत गुमाएपछि विपक्षी गठबन्धनकातर्फबाट पोखरेलले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको हो । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरिएलगत्तै नेपालीले…

सेती प्रादेशिक अस्पतालमा शुक्रबार १ सय जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा शुक्रबार १ सय जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

धनगढी,जेठ २८ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप १ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ७३ नमूना परीक्षण गर्दा १ सय जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका १२ जना, धनगढीबाहेक कैलालीका ५४ जना र अन्य…

  • खुटिया-दीपायल फास्ट ट्रयाकमा काम गर्ने मजदूरले पाएनन् ज्याला

    खुटिया-दीपायल फास्ट ट्रयाकमा काम गर्ने मजदूरले पाएनन् ज्याला

    सुदूरपश्चिम, जेठ २८ (ई-रैवार)  निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन्। निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको ज्याला दिन आलटाल गरिरहेको पीडित...

  • कञ्चनपुरमा कोरोना सङ्क्रमण घट्दै

    कञ्चनपुरमा कोरोना सङ्क्रमण घट्दै

    कञ्चनपुर, जेठ २८ (ई-रैवार)  कञ्चनपुरमा कोरोनाको सङ्क्रमण घट्न थालेको छ । निषेधाज्ञाको प्रभावका कारण कोरोनाको सङ्क्रमण घटेको हो । सङ्क्रमित हुने बिरामीको सङ्ख्याभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ । मृत्यु हुने क्रममा समेत निकै कमी आएको छ । बिहीबार...

  • कैलाली बहुमुखी क्याम्पसमा असार ६ गतेदेखि कक्षा सञ्चालन हुने

    कैलाली बहुमुखी क्याम्पसमा असार ६ गतेदेखि कक्षा सञ्चालन हुने

    धनगढी,जेठ २८ (ई-रैवार)   कैलाली बहुमुखी क्याम्पसले असार ६ गतेदेखि कक्षा सञ्चालन गर्ने भएको छ। क्याम्पसले शुक्रबार एक सूचना जारी गर्दै असार ६ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने जनाएको हो। स्नातक तह बीबीएस, बीएससी, बीए र बीएड तेश्रो वर्षको पठनपाठन असार...

  • दार्चुला–तिंकर सडक: सर्वेक्षण सम्पन्न

    दार्चुला–तिंकर सडक: सर्वेक्षण सम्पन्न

    दार्चुला, जेठ २८ (ई-रैवार)  दार्चुला–तिंकर सडकअन्तर्गत नेपाली सेनालाई दिइएको ८७ किलोमिटर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि सर्भेक्षणको काम सकिएको छ। व्याँस गाउँपालिका–२ को कोठेधारदेखि नेपाल–चीन सीमा स्तम्भसम्मको डिपिआरका लागि सर्वेक्षणको काम सकिएको हो। नेपाली सेनाले प्यारागन ग्रिड नेपाल जेभी...

  • कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

    कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

    कञ्चनपुर, जेठ २८ (ई-रैवार)  कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । वेदकोट नगरपालिका–५ मा स्थानीय युवतीमाथि दुईजना युवकले सामूहिक बलात्कार गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बलात्कार गरेको आरोपमा वेदकोट नगरपालिका–६ का...

  • बेलौरीमा कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने

    बेलौरीमा कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने

    कञ्चनपुर, जेठ २८ (ई-रैवार) कञ्चनपुरको बेलौरी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चवापत १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगर प्रवक्ता विनोद नेपालीले बताए। “कोरोना...

  • डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    डोटी, जेठ २८ (ई-रैवार) डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सुप्रप ०१०० च २६१५ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना हुदाँ जीप चालक मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका वडा ४ कलागाडस्थित रेडियो...