निरन्तरको झरीका कारण दार्चुलाका ग्रामीण सडक अवरुद्ध
दार्चुला, असार ४ (ई-रैवार) निरन्तरको झरीका कारण यहाँका ग्रामीण सडक अवरुद्ध भएका छन्। वर्षाका कारण खार–खलङ्गा सडक, खलङ्गा–तिङ्कर सडक र विटुले–पारिबगड सडक अवरुद्ध भएका हुन्। प्रदेश गौरव योजनाअन्तर्गत ग्राभेल भइरहेको खार–खलङ्गा सडकको तीन ठाउँमा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध...






