डुवानमा परेका परिवारको कञ्चनपुरमा बिचल्ली, छाक टार्न धौधौं
कञ्चनपुर, असार ७ (ई-रैवार) भीमदत्त नगरपालिका–१२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक वितेको छ। महाकाली नदीको बाढीले कहिल्यै डुवानमा नपरेको सो बस्ती यो वर्ष वर्षातको शुरुवातमै डुवानमा परेको छ। बाढीले छिमेकीसहित उनको घर समेत...






