April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

डोटीमा कोरोनाले बन्द ओपिडी सेवा पुनः सञ्चालनमा

डोटीमा कोरोनाले बन्द ओपिडी सेवा पुनः सञ्चालनमा

डोटी, असार १३ (ई-रैवार) डोटी जिल्ला अस्पतालको बन्द रहेको ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ। दोस्रो चरणको कोरोना भाइरसका कारण तीन महिनादेखि बन्द रहेको ओपिडी सेवा अहिले जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि आजबाट पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ। अस्पतालले ओपिडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको भीड लाग्ने गरेको बताइएको छ। ओपिडी…

बोधित्वा बिहार सस्थाले गर्‍यो जोरायलका दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

बोधित्वा बिहार सस्थाले गर्‍यो जोरायलका दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

जीवन बोहरा जोरायल असार १२(ई-रैवार): जोरायलका युवाहरुको पहलमा बोधित्वा बिहार नामक सामाजिक सस्थाले घण्टेश्वर स्वास्थ्यचौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सो संस्थाले बिकास चन्द ठकुरी, किरण रावल, प्रेम मल्ल र दिपजङ्ग मल्लको पहलमा कोरना भार्इरसको रोकथाम र प्रतिकार्यका लागि सो सामाग्री प्रदान गरेको हो । उक्त सामाग्री घण्टेस्वर स्वास्थ्य चौकीका प्रमुख चन्द्र महता र…

  • जोरायल गाउँपालिकाका कर्मचारीले नै लगाए भ्रष्टाचारको आरोप

    जोरायल गाउँपालिकाका कर्मचारीले नै लगाए भ्रष्टाचारको आरोप

    डोटी असार १२(ई-रैवार) डोटीको जोरायल गाउँपालिकामा कार्यरत एकजना कर्मचारीले नै गाउँपालिकामा भ्रष्टाचार भएको आरोप लगाएका छन् । गाउँपालिकाको शिक्षा शाखामा कार्यरत खेलकुद प्रशिक्षक पवन शाहुले गाउँपालिकाको शिक्षा शाखामा भ्रष्टाचार भएको आरोप सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन् । उनका स्टाटस...

  • बाख्रा चराउन गएकि पाँच वर्षिया बालिकालाई खोलाले बगाउँदा बेपत्ता

    बाख्रा चराउन गएकि पाँच वर्षिया बालिकालाई खोलाले बगाउँदा बेपत्ता

    डोटी, असार १२ (ई-रैवार) डोटीमा बाख्रा चराउन गएकि पाँच वर्षिया बालिकालाई खोलाले बगाउँदा बेपत्ता भएकी छन् । शनिवार दिउँसो दुई बजे जिल्लाको पुर्विचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा पुर्विचौकी गाउँपालिका–४ का भिम मिजारी छोरी मिनु मिजार बेपत्ता भएकी हुन् । बेपत्ता...

  • सुदूरपश्चिम प्रदेशमा कोरोना : मृत्यु दर शून्य

    सुदूरपश्चिम प्रदेशमा कोरोना : मृत्यु दर शून्य

    धनगढी, असार १२ (ई-रैवार) कोरोना भाइरसको दोस्रो लहर फैलिएयता सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा यो रोगवाट सङ्क्रमित हुनेको मृत्यु दर शून्यमा झरेको छ । गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको...

  • कञ्चनपुरका सिडिओको नाममा फेसबुक बनाएर पैसा मागेपछि …

    कञ्चनपुरका सिडिओको नाममा फेसबुक बनाएर पैसा मागेपछि …

    धनगढी, असार १२ (ई-रैवार) कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई एक्कासी साथीहरुले फोन गरेर के समस्या परेको भनेर सोध्न थाले। शुक्रबार बेलुका लगातार ५/७ जनाले महतोलाई कति रूपैयाँ चाहिएको हो सर भनेर सहयोग दिन फोन गरेका थिए। महतोको फेसबुक मेसेन्जरमा...

  • जिल्ला प्रशासन कार्यालय डोटीका सेवा पुनः सुरु

    जिल्ला प्रशासन कार्यालय डोटीका सेवा पुनः सुरु

    डोटी, असार १२ (ई-रैवार) जिल्ला प्रशासन कार्यालय डोटीले कोरोना कहरका कारण बन्द गरेका आफ्ना सेवा शुक्रबारदेखि पुनः सुरु गरेको छ। प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लामा कोरोना सङ्क्रमणको दर केही घटेको भन्दै आफूले दिँदै आएका तर विगतमा कोरोना कहरले...

  • माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त

    माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त

    काठमाडौँ, असार ११ (ई-रैवार) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गर्ने  १४  स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्र परित्याग गर्ने नेकपा (एमाले)मा प्रवेश  गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४  स्थानीय तहका पदाधिकारीको पद गुमेको हो । निर्वाचन...