April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

धनगढीमा अनिवार्य मास्क अभियान सुरु

धनगढीमा अनिवार्य मास्क अभियान सुरु

धनगढी, असार २२ (ई–रैवार)  धनगढी उप–महानगरपालिकाले मास्क अनिवार्य बनाउन अभियान सुरु गरेको छ । कोरोनाको संक्रमण फैलिने क्रम नरोकिएकाले धनगढी उप–महानगरपालिकाले ‘कोभिड बिरुद्धको हाम्रो अभियान, अनिवार्य मास्कको प्रयोग नै जिवनको बरदान’ भन्ने नाराका साथ अनिवार्य मास्क अभियान नै सुरु गरेको हो । यस अभियानमा नेपाल प्रहरी, प्रशासन, नेपाल रेडक्रस सोसाईटी र सामाजिक संघसंस्थाको साथ रहेको…

जोखिम मोलेर भारततिरै

जोखिम मोलेर भारततिरै

धनगढी, असार २२ (ई–रैवार) डडेलधुरा जोगबुढाका वीरबहादुर धामी कामका लागि भारत पस्न कञ्चनपुरको गड्डाचौकी नाका पुगे । त्यहाँ भारतीय स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले कोरोना परीक्षण रिपोर्ट नभएकाले जान नमिल्ने भन्दै फर्काएपछि उनी आइतबार कैलालीको त्रिनगर गौरीफन्टा सीमा नाकाबाट भारत पसे । भारतको उत्तराखण्ड राज्य सरकारले प्रवेश गर्ने नेपालीसँग कोरोना परीक्षण रिपोर्ट माग्न सुरु गरेको छ । भारतकै उत्तरप्रदेश सरकारले…

  • विद्यार्थीको सहजताका लागि टिकापुरमा हेलो शिक्षक कार्यक्रम लागू

    विद्यार्थीको सहजताका लागि टिकापुरमा हेलो शिक्षक कार्यक्रम लागू

    टिकापुर, असार २२ (ई–रैवार) कैलालीका विद्यालयमा विद्यार्थीको शिक्षण सिकाइमा सहजताका लागि ‘हेलो शिक्षक’ कार्यक्रम लागू गरिएको छ। कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा घरमै अध्ययन गर्ने विद्यार्थीलाई सिकाइमा सहजताका लागि केही विद्यालयले हेलो शिक्षक कार्यक्रम लागू गरेका हुन्। विद्यालयले टेलिफोनमै...

  • धनगढी उप-महानगरपालिकाको कर अब अनलाईनबाट बुझाउन सकिने

    धनगढी उप-महानगरपालिकाको कर अब अनलाईनबाट बुझाउन सकिने

    धनगढी, असार २२ (ई–रैवार) धनगढी उप-महानगरपालिका कार्यालयलाई बुझाउनुपर्ने कर अव अनलाईन प्रणालिबाट बुझाउन सकिने भएको छ । सोमबार उप महानगरपालिका कार्यालयको कर अनलाइन तथा खल्ती र कनेक्ट आई पि एस बाट जुनसुकै ठाउँबाट तिर्न सकिने ब्यवस्था लागु गरेको हो ।...

  • छुवाछूत यथावत्: पाइला पाइलामा जातीय विभेद्

    छुवाछूत यथावत्: पाइला पाइलामा जातीय विभेद्

    डडेल्धुरा, असार २२ (ई–रैवार) जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लागू भएको दश वर्ष वितिसक्दासमेत छुवाछूतका घटनामा कमी आउन सकेको छैन्। दलितलाई व्यक्तिका घरमा मात्र होइन, देउताका मन्दिरमा पनि प्रवेश निषेध छ। सार्वजनिक धारामा पानी वर्जित छ,...

  • सुदूरपश्चिम प्रदेशका मन्त्रालयमा मागियो सूचना

    सुदूरपश्चिम प्रदेशका मन्त्रालयमा मागियो सूचना

    धनगढी, असार २१ (ई–रैवार)  सुदूरपश्चिम प्रदेशले चालू आर्थिक वर्षमा कार्यान्वयन गरेका योजनाहरुको सूचना माग गरिएको छ । सूचनाको हकका लागि राष्ट्रिय सञ्जालले सुदूरपश्चिम पश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले गरेका कार्यक सूचना माग गरेको हो । यस्तै सञ्जालले प्रदेश सभा सचिवालयमा माननीय...

  • सडक खन्दा दुई गाउँ भासिए : १३७ परिवार १६ दिनदेखि जंगलमा अलपत्र

    सडक खन्दा दुई गाउँ भासिए : १३७ परिवार १६ दिनदेखि जंगलमा अलपत्र

    बझाङ,असार २१ (ई–रैवार) गाउँमुनिबाट खनेको सडकले बस्ती भासिएपछि बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुई गाउँका १ सय ३७ परिवार विस्थापित भएका छन् । १६ दिनदेखि जंगलमा बसिरहेका उनीहरू कन्दमूलले छाक टार्दै ओडार र रूखको ओत लागेर रात काटिरहेका छन् । हिमाली–४ को फैती...

  • निषेधाज्ञामा कैलालीका विभिन्न वनक्षेत्रबाट काठ तस्करी बढ्यो

    निषेधाज्ञामा कैलालीका विभिन्न वनक्षेत्रबाट काठ तस्करी बढ्यो

    धनगढी, असार २१ (ई–रैवार) निषेधाज्ञाको मौका छोपी कैलालीका विभिन्न वनक्षेत्रबाट काठ चोरीतस्करी बढेको छ । कैलाली वन प्रशासनले निषेधाज्ञाको दुई महिनामा मात्रै २ हजार क्युफिट अवैध काठ बरामद गरेको छ । काठ चोरीमा रंगेहात १२ जनालाई पक्राउ गरी कारबाहीका लागि मुद्दासमेत दायर...

  • बैतडीमा नवनियुक्त कर्मचारी मृत फेला

    बैतडीमा नवनियुक्त कर्मचारी मृत फेला

    बैतडी, असार २१ (ई–रैवार) बैतडीको सिगास गाउँपालिकाका एक कर्मचारी मृत फेला परेका छन् । गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले...