डोटीमा महामारीका १३ महीना : २८६५ संक्रमित, ११ को मृत्यु
डोटी, साउन ५ (ई–रैवार) विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड-१९) कारण डोटी जिल्लामा २०७८ साल असारसम्म दुई हजार ८६५ जना संक्रमित भएका छन् भने ११ जनाले ज्यान गुमाएका छन् । जिल्लामा २०७७ साल जेठ १९ गते पहिलो पटक शिखर नगरपालिका-३...






