April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

कोरोना संक्रमण घटेसँगै खुल्न थाले बैतडीका विद्यालय

कोरोना संक्रमण घटेसँगै खुल्न थाले बैतडीका विद्यालय

बैतडी, साउन ३१ (ई-रैवार)  भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् ।  कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ । यी दुवै स्थानीय तहमा हाल…

द्वन्द्वपीडित, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा

द्वन्द्वपीडित, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा

जाजरकोट, साउन ३०(ई-रैवार) द्वन्द्वपीडित तथा विभिन्न लक्षित वर्गलाई नगर बस र एम्बुलेन्स निःशुल्करूपमा प्रयोगमा ल्याइएको छ । चालु आर्थिक वर्षको २०७८÷७९ को नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम यही साउनबाटै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बस र एम्बुलेन्समा भाडा नलिने भएको हो । विशेष अवस्थाका विभिन्न व्यक्ति र उनीहरूका परिवारलाई यो सुविधा दिने गरी तयारी भइरहेको नगरपालिकाले…

  • कर्णालीका मुख्यमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता

    कर्णालीका मुख्यमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता

    कर्णाली, साउन ३० (ई-रैवार)  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रीहरुसँग शुक्रबार कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा शुक्रबार आयोजित ‘मुख्यमन्त्रीसँग मन्त्रीको कार्यसम्पादन समारोह’मा मुख्यमन्त्री शाहीले विभागीय मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । चालू आर्थिक...

  • वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

    वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

    डोटी, साउन ३० (ई-रैवार)  लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ। शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्कअन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो। अवरुद्ध भएको राजमार्ग...

  • सेती प्रादेशिक अस्पतालमा मंगलबार २७ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालमा मंगलबार २७ जनामा कोरोना पुष्टि

    धनगढी, साउन २६ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा मंगलबार २७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५९ जनाको नमूना परीक्षण गर्दा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिकअस्पतालका सूचना अधिकारी दिलिपकुमार...

  • वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध

    वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध

    बैतडी, साउन २६ (ई-रैवार) लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ। राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो। मंगलबार बिहानै सडकमाथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। अवरुद्ध राजमार्ग...

  • छानबिन टोली दार्चुलाबाट फर्कियो, जयसिंहको खोजी गर्न विशेष टोली खटाइयो

    छानबिन टोली दार्चुलाबाट फर्कियो, जयसिंहको खोजी गर्न विशेष टोली खटाइयो

    धनगढी, साउन २६ (ई-रैवार)  महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोली फर्किएको छ । घटनाको छानबिनका लागि गृह मन्त्रालयले खटाएको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली सोमबार दार्चुलाबाट फिर्ता भएको हो...

  • महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुने

    महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुने

    कञ्चनपुर, साउन २५ (ई-रैवार) महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ। तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा बालबालिकालाई लक्षित गरी रु ९० लाखको लागतमा ५० शय्याको...

  • मोटरसाइलकको ठक्करबाट एक जनाको मृत्यु

    मोटरसाइलकको ठक्करबाट एक जनाको मृत्यु

    धनगढी, साउन २५ (ई-रैवार) मोटरसाइलकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिकामा मोटरसाइलकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अन्सार पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मा से...