April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदुरपश्चिम

डोटीबाट मुख्यमन्त्री भट्टले भने- सुदूरपश्चिम प्रदेशमा प्रसस्त विकास भयो

डोटीबाट मुख्यमन्त्री भट्टले भने- सुदूरपश्चिम प्रदेशमा प्रसस्त विकास भयो

डोटी, असोज १ (ई-रैवार) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताएका छन्। जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला प्रशोधन उद्योगको उद्घाटन गर्दै उनले सङ्घीयता आएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा पर्याप्त विकास भएको र रोकिएका कामले समेत पूर्णता पाएको दाबी गरेका हुन्। यस्तै मुख्यमन्त्री भट्टले…

साढे सात करोडको लगानीमा जुत्ता चप्पलको होलसेल पसल सञ्चालनमा

साढे सात करोडको लगानीमा जुत्ता चप्पलको होलसेल पसल सञ्चालनमा

 धनगढी, असोज १ (ई-रैवार) धनगढीको बसपार्कमा साढे सात करोडको लगानीमा जुत्ता चप्पलको होलसेल पसल सञ्चालनमा आएको छ । असोज १ गते संक्रान्ति तथा विश्वकर्मा पूजाको अवसर पारेर बसपार्कमा शुक्रबार गौरी शिवशंकर विजनेश प्रालि सञ्चालनमा आएको हो । सुदूरपश्चिमको बजारमा नेपाली उत्पादनका जुत्ता चप्पललाई बजारीकरण गर्ने उद्देश्यले बसपार्कमा होलसेल पसल सञ्चालनमा ल्याइएको सञ्चालक जयन्द्र स्वाँरले बताएका…

  • राष्ट्रिय कर्मचारी संगठनले ग¥यो दार्चुलाका बाढीपीडितलाई आर्थिक सहयोग

    राष्ट्रिय कर्मचारी संगठनले ग¥यो दार्चुलाका बाढीपीडितलाई आर्थिक सहयोग

     धनगढी, असोज १ (ई-रैवार) दार्चुलाको दुहुँ गाउँपालिकामा आएको बाढी पहिरो पीडितलाई नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आर्थिक सहयोग गरेको छ । सुदूरपश्चिम प्रदेशमा कार्यरत माओवादी केन्द्र निकट कर्मचारीहरूले संगठित सदस्यबाट आर्थिक सहयोग संकलन गरी एक लाख एक...

  • सेती प्रादेशिक अस्पतालमा शुक्रबार १४ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालमा शुक्रबार १४ जनामा कोरोना पुष्टि

    धनगढी,  असोज १ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा शुक्रबार १४ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७२ जनाको नमूना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले...

  • सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

    सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

    डोटी, असोज १ (ई-रैवार)   आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ । राक्षस पुतनालाई भगवान्...

  • जिसस सदस्यको निधनमा सार्वजनिक बिदा

    जिसस सदस्यको निधनमा सार्वजनिक बिदा

    कञ्चनपुर, भदौ ३१ (ई-रैवार) शुक्लाफाँटा नगरपालिकामा आज जिल्ला समन्वय समिति सदस्यको निधनमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । नगरपालिकाको वडा नं ५ बाट वडासदस्य पदमा निर्वाचित भई जिल्ला समन्वय सदस्य बनेका बलराम पन्तको निधनमा दुःख व्यक्त गर्दै कार्यपालिकाको बैठकले...

  • देश र जनताका लागि राजनीति गरेको हुँ : नेता भीम रावल

    देश र जनताका लागि राजनीति गरेको हुँ : नेता भीम रावल

    डोटी, भदौ ३० (ई-रैवार) नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष डा भीमबहादुर रावलले आफूले राजनीति देश र जनताको सेवाका लागि गरेको बताएका छन्। गृह जिल्ला अछाम जाने क्रममा आज यहाँ रहेका पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले आफूले...

  • तालमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

    तालमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु

    पुनर्वास, भदौ ३१ (ई-रैवार) तालमा डुबेर सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । कंचनपुरको बेलौरी नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र बन्धातालमा डुबेर सशस्त्र प्रहरीका जवान जितबहादुर चौधरीको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बेलौरीले बुधबार दिउँसो साढे ३ बजेको...

  • बैतडीका सबै विद्यालय बुधबारदेखि सञ्चालनमा

    बैतडीका सबै विद्यालय बुधबारदेखि सञ्चालनमा

    बैतडी, भदौ ३१ (ई-रैवार) भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय बुधबारदेखि सञ्चालनमा आएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो । दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा...