June 19, 2026, Friday
२०८३ असार ५

English

इजरायल-हमास युद्धविरामको प्रस्ताव राष्ट्रसंघको महासभाबाट पारित

इजरायल-हमास युद्धविरामको प्रस्ताव राष्ट्रसंघको महासभाबाट पारित

न्युयोर्क । संयुक्त राष्ट्रसंघको महासभाले गाजामा युद्धविराम गर्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। शुक्रबार राष्ट्रसंघको आपतकालीन विशेष सत्रमा जोर्डनले राखेको उक्त प्रस्तावको पक्षमा १२० मुलुकले मतदान गरी बहुमतले पारित गरेको हो। नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ। संयुक्त राज्य अमेरिका लगायत १४ मुलुकले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका छन्। युरोपेली मुलुकहरू भने मतदान…

मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

काठमाडौं । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । मुइज्जुले ५४ प्रतिशत भोट लिएर राष्ट्रपति चुनाव जितेको बीबीसीले जनाएको हो । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै ४५ वर्षीय मुइज्जु नयाँ राष्ट्रपति निर्वाचित भएका हुन् । प्रोग्रेसिभ एलान्यसका उम्मेदवार मुइज्जु चीन समर्थक भनेर चिनिन्छन् । राजधानी मालेको मेयरसमेत रहेका मुइज्जुले ‘इन्डिया आउट’ नाराका साथ चुनावी…

  • नेपाल र चीनबीच १३ बुँदे समझदारी, के के भए सम्झौता र सहमति ?

    नेपाल र चीनबीच १३ बुँदे समझदारी, के के भए सम्झौता र सहमति ?

    काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेइजिङको ग्रेट हल अफ दि पिपलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा दुई देशबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री प्रचण्ड र...

  • प्रहरी नै गर्दैछ सूचना चुहाउने ‘अपराध’

    प्रहरी नै गर्दैछ सूचना चुहाउने ‘अपराध’

    काठमाडौँ । अपराध अनुसन्धान पूर्ण नभएसम्म प्राप्त सूचना चुहाउनु अनुसन्धान अधिकारीको गैरव्यावसायिक कर्म मानिन्छ । तर, पछिल्ला ठूला एवं चर्चित अपराध घटनाका अनुसन्धानमा नेपाल प्रहरीका अनुसन्धान अधिकारीहरूले एकपछि अर्कोगरी सूचना चुहाएका छन् । विशेषगरी नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणमा...

  • ब्राजिलमा जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु

    एजेन्सी । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा एउटा  जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार अमाजोनस राज्यमा पर्ने अमेजनको जंगलमा शनिबार भएको दुर्घटनामा १२ यात्रु र दुई चालक दलका सदस्यहरूको मृत्यु भएको हो। जहाजमा सवार यात्रु आन्तरिक...

  • बीपीका नाममा जहाँ चार दशकदेखि कोठा खाली छ…

    बीपीका नाममा जहाँ चार दशकदेखि कोठा खाली छ…

    चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बीपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्त कोठा अहिले पनि उनकै सम्झनामा खाली राखिएको छ । त्यतिबेला बीपी सुत्ने...