June 19, 2026, Friday
२०८३ असार ५

English

विदेशी सहायता रोक्ने ट्रम्पको नीतिमा के दियो अमेरिकी अदालतले आदेश ?

विदेशी सहायता रोक्ने ट्रम्पको नीतिमा के दियो अमेरिकी अदालतले आदेश ?

काठमाण्डौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता रोक्ने सम्बन्धी आदेशका विरूद्धमा हालिएको रिटमा अमेरिकाको जिल्ला अदालतले अस्थायी निशेधाज्ञा जारी गरेको छ।  एड्स भ्याक्सिन एड्भोकेसी कोएलिसन र ग्लोबल हेल्थ काउन्सिलले हालेको रिट माथिको छलफलपछि अस्थायी निशेधेज्ञा जारी गरेको हो। कार्यकारी आदेश १४६९ अनुसार, सबै विदेशी सहायता कार्यक्रम निलम्बन  गर्ने निर्णय गरिएको थियो।   यो आदेशका…

गाजा कब्जा गर्ने बताएपछि ट्रम्पको चौतर्फी विरोध

गाजा कब्जा गर्ने बताएपछि ट्रम्पको चौतर्फी विरोध

जेरूसलेम/वासिङटन । गाजा नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई अन्यत्र सार्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चौतर्फी विरोध भएको छ । प्यालेस्टिनी समूह हमास, प्यालेस्टाइन, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, अस्ट्रेलिया, टर्की लगायतका देशले ट्रम्पको टिप्पणीको निन्दा गरेका छन् । अमेरिकाको भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भनेका थिए, ‘अमेरिकाले गाजा पट्टी नियन्त्रणमा…

  • इलन मस्कले भने : यूएसएआईडी पूर्ण रूपमा बन्द गर्दै छौँ

    इलन मस्कले भने : यूएसएआईडी पूर्ण रूपमा बन्द गर्दै छौँ

    काठमाडौं । अमेरिकी सरकारी दक्षता विभागुका निर्देशकसमेत रहेका टेक खर्बपति इलन मस्कले आफू र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको घोषणा छन् । आफ्नै सामाजिक सञ्जाल एक्समा सोमबार एक अडियो पोस्ट गर्दै मस्कले यूएसएआईडी बन्द...

  • गुमाउँदैछौं सिमसार, के होला यसको असर ?

    गुमाउँदैछौं सिमसार, के होला यसको असर ?

    काठमाडौं । विश्वमा प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस  यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस वर्षको नाराले सिमसार क्षेत्र र मानव जीवनबीच भविष्यको अन्तरसम्बन्धमा...

  • अमेरिकामा फेरि विमान दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    अमेरिकामा फेरि विमान दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    काठमाडौं । अमेरिकामा ६७ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाको समाचार सेलाउन नपाउँदै अर्को एक विमान दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । पेन्सेलभेनियाको फिलाडेल्फिया शहरमा एक सानो विमान दुर्घटना हुँदा सात जनाको मृत्यु र १९ जना घाइते...

  • कहिले छुट्लान् विपिन जोशी ?

    कहिले छुट्लान् विपिन जोशी ?

    काठमाडौँ । प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका आठ जना बिहीबार रिहा भएका छन् । इजरायल र हमासबीच जनवरी १५ मा भएको युद्धविराम सम्झौताअन्तर्गत बिहीबार पाँच थाई नागरिक र तीन जना इजरायली नागरिक रिहा भएका हुन् । हमासले २०२३ अक्टोबर ७ मा...

  • आज सहिद दिवस मनाइँदै

    आज सहिद दिवस मनाइँदै

    काठमाडौँ । आज सहिद दिवस । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी यो दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस...

  • राष्ट्रपति ट्रम्पको निर्णयले अमेरिकी अनुदानका कार्यक्रम नेपालमा पनि निलम्बित

    राष्ट्रपति ट्रम्पको निर्णयले अमेरिकी अनुदानका कार्यक्रम नेपालमा पनि निलम्बित

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा पनि अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन् । नेपाल सरकारसँग ५ वर्षे रणनीतिक साझेदारी गरेको अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले अर्थ मन्त्रालय, गैरसरकारी संस्था र गैरनाफामूलक कम्पनीलाई पत्र लेखेर...