June 19, 2026, Friday
२०८३ असार ५

English

उग्र बन्दै इरान प्रदर्शन : ५० जनाको मृत्यु, पत्रकारसहित सयौं आन्दोलनकारी पक्राउ

उग्र बन्दै इरान प्रदर्शन : ५० जनाको मृत्यु, पत्रकारसहित सयौं आन्दोलनकारी पक्राउ

काठमाडौं : इरानमा सरकार विरोधी प्रदर्शन उग्रबन्दै गएको छ। सन् २००९ पछिकै इरानमा यो सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको हो। प्रहरी हिरासतमा रहेकी २२ वर्षीया युवती महसा अमिनीको मृत्यु भएपछि चर्किएको राष्ट्रव्यापी विद्रोहले इरानमा उग्र रूप लिएको हो। अमिनीलाई हिजाबको आदेश उल्लङ्घन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। दमनकारी सरकारी नियम र खराब अर्थतन्त्रबाट…

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ : नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा आज छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा…

  • धनगढीमा थाले डा. गोविन्द केसीले पुनः सत्याग्रह

    धनगढीमा थाले डा. गोविन्द केसीले पुनः सत्याग्रह

    धनगढी : स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनको मुद्दा लिएर डा. गोविन्द केसीले धनगढीमा पुनः सत्याग्रह सुरु गरेका छन्। सोमबार काठमाडौंबाट जहाज चढेर धनगढी ओर्लेका डा. केसीले बेलुकी ५ बजेदेखि कृष्ण मन्दिरको धर्मशालामा २०औं सत्याग्रह सुरु गरेका हुन्।  ...

  • ‘अग्नि’ बाट प्रज्वलित साहित्यिक उज्यालो……!

    ‘अग्नि’ बाट प्रज्वलित साहित्यिक उज्यालो……!

    “एकछिन त मौन रहेँ । यो खबर पहिलो पटक कसलाई सुनाऔँ भन्ने भयो । दायाँबायाँ हेरेँ तर घरमा म एक्लै थिएँ...”  जीवनका गल्छेडाहरुका सुःख दुःखका साथी जीवनसँगिनी सङ्गीता शनिबार दिउँसो नातिनीलाई लिएर नैकाप बजारतिर निस्किएकाले त्यो खुसीको क्षण केहीबेर महाकाव्यकार...

  • काबुलको मस्जिदमा बम विस्फोट, प्रमुख धर्मगुरुसहित दश जनाको मृत्यु

    काबुलको मस्जिदमा बम विस्फोट, प्रमुख धर्मगुरुसहित दश जनाको मृत्यु

    काबुल : अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा बुधबार साँझको प्रार्थनाको क्रममा बम विस्फोट हुँदा एकजना प्रमुख धर्मगुरूसहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन् । एक प्रत्यक्षदर्शीका अनुसार विस्फोटनमा मौलवी मुल्ला अमिर मोहम्मद काबुलीको ज्यान...

  • अमेरिकी सभामुख ताइवानमा, चीन आक्रोशित

    अमेरिकी सभामुख ताइवानमा, चीन आक्रोशित

    काठमाडौँ : चीनको विरोधबीच अमेरिकी संसद्की सभामुख तथा डेमोक्र्याट उच्च नेतृ नान्सी पेलोसी मंगलबार ताइवान पुगेकी छिन्। उनी एसिया भ्रमणको सिलसिलामा ताइवानमा पुगेकी हुन्।   ताइवानमा पछिल्लो दशकमा भएको यो नै पहिलो अमेरिकी उच्च अधिकारीको भ्रमण हो। चीनले आफ्नो भूमि...

  • जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

    जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार, अवस्था गम्भीर

    काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । देशको पश्चिम क्षेत्रको नारा भन्ने स्थानमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि पछाडिबाट गोली प्रहार भएको हो । जापानी सञ्चारमाध्यहरुले गोली लागेका पूर्वप्रधानमन्त्री सिन्जोको शरीरबाट रगत बगेको र उनी ढलेको...

  • खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

    खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

    वासिङ्गटन डिसी :  नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ । अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्ट्रसङ्घीय उच्चस्तरीय फोरममा अति कम विकसित...