June 19, 2026, Friday
२०८३ असार ५

English

भारतमा दुई वटा सैनिक विमान ठोक्किएर दुर्घटना

भारतमा दुई वटा सैनिक विमान ठोक्किएर दुर्घटना

ग्वालियर (भारत) भारतीय वायु सेनाका दुई वटा विमान आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ। मध्यप्रदेश राज्यको ग्वालियरमा शनिबार बिहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ। वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए। एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र…

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो : १० जनाको ज्यान गयो, थुप्रै मानिस घाइते

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो : १० जनाको ज्यान गयो, थुप्रै मानिस घाइते

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिबार राति ८ बजेर २० मिनेटमा यस्तो घटना भएको हो । लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको छ ।…

  • यती एअरलाइन्स विमान दुर्घटना : ६९ जना मृत घोषित

    यती एअरलाइन्स विमान दुर्घटना : ६९ जना मृत घोषित

    काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान दुर्घटनामा ६९ जना मृत घोषित भएको छ । आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ९ एन-एएनसी, एटीआर-७२ ५०० विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको पुष्टि भएको हो ।...

  • भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

    भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

    काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी जारी गरेको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भएको भन्दै प्रयोग नगर्न आग्रह गरेको हो ।  उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युको घटना...

  • छैठौं पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा

    छैठौं पटक निर्वाचित संसदीय दलको नेता देउवाको राजनीतिक यात्रा

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले आफ्ना प्रतिष्पर्धी पार्टीका महामन्त्री गगनकुमार थापालाई पराजित गरी निर्वाचित भएका हुन्। मतदानमा कूल ८९ मत...

  • अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूत नियुक्त

    अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूत नियुक्त

    काठमाडौं । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । आफूलाई यो अवसर दिएको भन्दै उनले सरकारलाई धन्यवाद पनि भनेका छन् । केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन् । उनले आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रुपमा कार्यभार सम्हाल्नेछन्...

  • राष्ट्रपतिमा निर्भर विवेक

    राष्ट्रपतिमा निर्भर विवेक

    दस वर्ष लामो माओवादी सशस्त्र सङ्घर्षको प्रभाव अहिले पनि मानिसले भोगिरहेका छन्। यसलाई बिर्सन उनीहरूका लागि कठिन भएको छ। कतिका पति त कतिका बाबुआमा छैनन्। कतिका छोराछोरी मारिएका छन्। खाटा बस्दै गरेको उसबेलाको घाउ यदाकदा बल्झिरहन्छ। रामेछापमा माओवादी केन्द्रबाट प्रदेशसभा...

  • फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्याे विश्वकपको उपाधि

    फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्याे विश्वकपको उपाधि

    काठमाडौं । अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा ३६ वर्षपछि विश्वकपको उपाधि अर्जेन्टिनाले जितेको हो । लियोनल मेसीको प्रेरणादायी प्रदर्शनप्रेरित अर्जेन्टिनाले आइतबार राति सम्पन्न नाटकीय फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा...