गरिब देशहरुले कोरोना खोप पाउनेबारे गम्भीर चिन्ता
काठमाडौँ, मंसिर ९ (ई–रैवार) जर्मनीकी चान्सलर एन्जेला मर्केलले कोभिड–१९ को खोप सम्बन्धी गरिब देशहरुले पहुँच पाउने कुरामा गम्भीर चिन्ता व्यक्त गरेकी छन् । अहिले भइरहेको जी–ट्वेन्टी सम्मेलनमा बोल्दै उनले सबै राष्ट्र प्रमुखहरुमा खोपको निस्पक्ष वितरण सम्बन्धी कुरा उठाएकी हुन् ।...