भारतमा दाह संस्कारका लागि ठाउँको अभाव, पार्कमै जलाउन थालियो शव
नयाँ दिल्ली, वैशाख १५ (ई-रैवार) कोरोना महामारीका कारण जुन रफ्तारमा मानिसको मृत्यु भइरहेको छ, भारतको राजधानी दिल्लीमा दाहसंस्कारका लागि ठाउँको अभाव हुन थालेको छ । शवको चाप बढेपछि पछिल्ला दिनमा अस्थायी शवदाह गृह बनाउन थालिएको छ । महामारीको दोस्रो लहर...