ओमानमाथि नेपालको ऐतिहासिक जित
काठमाडौँ, असोज ४ (ई-रैवार) नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको छ । कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीसँगै नेपालले ओमानमाथि ऐतिहासिक जित हात पारेको हो । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई...






