भारतमा एकैदिनमा थप साढे तीन लाख सङ्क्रमित
नयाँ दिल्ली : भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित भएका हुन् । दैनिक सङ्क्रमितहरूको सङ्ख्या १७.९७...






