July 22, 2026, Wednesday
२०८३ श्रावण ६

पत्रपत्रिका

पौडेलद्वारा विशेष महाधिवेशन प्रस्ताव, तोकिएको मितिमै महाधिवेशन गर्ने देउवाको अडान

पौडेलद्वारा विशेष महाधिवेशन प्रस्ताव, तोकिएको मितिमै महाधिवेशन गर्ने देउवाको अडान

काठमाडौँ, साउन २१ (ई-रैवार)  कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने प्रस्ताव अघि सारेको छ । क्रियाशील सदस्यता विवादले महाधिवेशन तालिका प्रभावित बनेपछि पौडेल पक्षले यस्तो प्रस्ताव अघि सारेको हो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भने विकल्प अस्वीकार गर्दै भदौ १६–१९ मै केन्द्रीय महाधिवेशन गराइछाड्ने बताएका छन् । क्रियाशील…

चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि सार्वजनिक भएन मौद्रिक नीति

चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि सार्वजनिक भएन मौद्रिक नीति

काठमाडौँ, साउन १७ (ई-रैवार)  नेपाल राष्ट्र बैङ्कले विगतमा साउन पहिलो साता सार्वजनिक गर्थ्यो, मौद्रिक नीति । चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि कुनै छाँटकाँट छैन। नीति ल्याउने तयारी भइरहँदा अर्थमन्त्री परिवर्तन भए। त्यसपछि बजेट संशोधन गर्ने भनिएकाले ढिलाइ भएको हो। राष्ट्र बैङ्कका सह प्रवक्ता नारायणप्रसाद पोखरेल बजेटले के–के अङ्कले मौद्रिक नीतिलाई प्रत्यक्ष प्रभाव पार्छ…

  • सोमबारसम्म मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट को-को हुँदैछन् मन्त्री ?

    सोमबारसम्म मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट को-को हुँदैछन् मन्त्री ?

    काठमाडौँ, साउन १७ (ई-रैवार) प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने समझदारी भएको हो। पार्टीभित्र...

  • कोरोना संक्रमण बढेपछि स्मार्ट लकडाउनको तयारी

    कोरोना संक्रमण बढेपछि स्मार्ट लकडाउनको तयारी

    काठमाडौँ, साउन १६ (ई-रैवार)  सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता निर्देशक समिति बैठक बसेको थियो। ‘जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला...

  • इजरायल जान इच्छुक कामदारसँग आवेदन माग, तत्काल १ हजार लगिने

    इजरायल जान इच्छुक कामदारसँग आवेदन माग, तत्काल १ हजार लगिने

    काठमाडौँ, साउन १२ (ई–रैवार) वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक नेपाली कामदारलाई आवेदन दिन मंगलबार सूचना जारी गरेको छ ।  २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषले आवेदन दिन पाउने विभागले...

  • नयाँ सरकारको कार्यदिशा

    नयाँ सरकारको कार्यदिशा

    देशले अकर्मण्य र हठी सरकारबाट मुक्ति पाएको छ । १६५ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति विश्वास जनाएका छन् । सर्वभौमसत्ता सम्पन्न प्रतिनिधि सभाबाट जनादेश प्राप्त यो सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन् । अब प्रधानमन्त्री देउवाले नेतृत्व गरेको यो सरकारले जनअपेक्षा पूरा...

  • नेपाल पक्षको अडान : समान अधिकारसहितको एकता

    नेपाल पक्षको अडान : समान अधिकारसहितको एकता

    काठमाडौं,  साउन ११ (ई–रैवार) नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि भन्दै आइतबार साँझ आफू निकटका स्थायी कमिटी सदस्यसँग छलफल गर्ने क्रममा...