महाकाली तुईन प्रकरणः ड्रोन उडाएर खोज्दा पनि जयसिंह धामी फेला परेनन्
धनगढी, भदौ १ (ई-रैवार) व्यास गाउँपालिका वडा नं २ मालघाटमा तुईन तर्ने क्रममा एसएसवीले तुईन फुकाल्दा महाकाली नदीमा बगेर बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीलाई प्रहरीको विज्ञ टोलीले ड्रोन उडाएर खोज्दा पनि फेला पार्न सकेको छैन। साउन १५ गते वैदेशिक...






