July 22, 2026, Wednesday
२०८३ श्रावण ६

पत्रपत्रिका

देउवाको पछिल्लो रणनीति : पौडेल समूह फुटाउने, कोइराला परिवार फकाउने

देउवाको पछिल्लो रणनीति : पौडेल समूह फुटाउने, कोइराला परिवार फकाउने

काठमाडौँ,  असोज २६  (ई-रैवार) मन्त्रिपरिषद्लाई पूर्णता दिएको भोलिपल्ट (शनिबार) स्कुल अफ डेमोक्रेसीद्वारा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो बोले, तर अत्यन्त विचार पुर्‍याएर । उनको भनाइ थियो– मन्त्रिपरिषद् विस्तारमा महत्त्वपूर्ण ‘साथीहरू’ छुटेका छन्, उनीहरूलाई आगामी दिनमा समेटिनेछ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्रीको भनाइबाट मन्त्री हुने चाहना पूरा नभएका कांग्रेस नेता आशावादीमात्र भएनन्, अवसरका लागि उनीप्रति निकट…

चाडका बेला खाद्यान्न माग बढ्यो, दसैंअघि खाद्यान्न आपूर्ति गर्न पालिकाहरुको आग्रह

चाडका बेला खाद्यान्न माग बढ्यो, दसैंअघि खाद्यान्न आपूर्ति गर्न पालिकाहरुको आग्रह

धनगढी, असोज १७ (ई-रैवार) दसैंतिहारको मुखमा सुदूरका पहाडी जिल्लाबाट खाद्यान्न माग भइरहेको अवस्थामा ती जिल्लामा खाद्यान्न ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढुवानी ठेक्का सम्झौता नैं गर्न सकेको छैन । आपत्कालीन ढुवानीका लागि समेत बजेट र बाटोघाटोको समस्या देखाएको छ । कम्पनीको प्रादेशिक कार्यालयका प्रमुख इन्जिला बस्नेतले खाद्य संकट क्षेत्रका लागि ढुवानी ठेकेदरसँग ठेक्का सम्झौताको काम…

  • सुदूरपश्चिम कांग्रेस: बझाङमा देउवा समूह हावी, बाजुरामा मिश्रित

    सुदूरपश्चिम कांग्रेस: बझाङमा देउवा समूह हावी, बाजुरामा मिश्रित

    बझाङ, असोज १७ (ई-रैवार) बझाङ र बाजुरामा कांग्रेसको क्षेत्रीय अधिवेशन सम्पन्न गरेर नेता कार्यकर्ताहरू जिल्ला अधिवेशनको चटारोमा छन् । बझाङका दुवै प्रदेश निर्वाचन क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । बाजुरामा देउवा र पौडेल दुवै पक्षले एक/एकवटा निर्वाचन क्षेत्रमा...

  • ओलीको प्रतिवेदनमा ‘१० नेता’ को असन्तुष्टि : ‘संसद् विघटनकै कारण एमाले समस्यामा’

    ओलीको प्रतिवेदनमा ‘१० नेता’ को असन्तुष्टि : ‘संसद् विघटनकै कारण एमाले समस्यामा’

    काठमाडौँ, असोज ५ (ई-रैवार) पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिई एमालेमै रहेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसाल लगायत १० नेताले राजनीतिक, विधान र सांगठनिक प्रतिवेदनमाथि असन्तुष्टि राखेका छन् । प्रतिवेदनसम्बन्धी प्रस्ताव दसबुँदे सहमतिको मर्मविपरीत भएको...

  • कांग्रेस १४औं महाधिवेशन : साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

    कांग्रेस १४औं महाधिवेशन : साझा उम्मेदवार छान्न पौडेल पक्षलाई सकस

    काठमाडौं, भदौ ३१ (ई-रैवार)  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो। तर यस अवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहरूबीच...

  • अक्षमताको अर्को कीर्तिमान : बजेट होलिडे

    अक्षमताको अर्को कीर्तिमान : बजेट होलिडे

    काठमाडौं, भदौ ३० (ई-रैवार) प्रमुख राजनीतिक दलहरूबीच संसद्‌मा जारी द्वन्द्वका कारण नेपालमै पहिलोपटक राजस्व संकलन र खर्च प्रणालीमा नौलो अभ्यास हुने भएको छ । सरकारले उद्योगी, व्यवसायी तथा आम नागरिकबाट कर संकलन गर्नेछ तर त्यो रकम बुधबार मध्यरातपछि विकास निर्माण वा...