सभापति देउवाको हातमा १५ सय मनोनयन
काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानअनुसार मनोनयन गर्न पाउने विभिन्न पदमा छानिन नेताहरूको दौडधुप बढेको छ । पार्टी महाधिवेशनमा निर्वाचनमा पराजित, मनोनयनको आश्वासनमा चुनावी प्रतिस्पर्धाबाट पछि हटेका र देउवालाई सभापतिमा सघाएकाहरू मनोनयन हुनका लागि कसरतमा लागेका हुन् । सभापति देउवाले...






