सुदूरपश्चिमका अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी ७४, कार्यरत ९ जना मात्रै
धनगढी : सुदूरपश्चिमका १० वटा सरकारी अस्पतालमा ७४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । त्योमध्ये हाल ९ जनाको मात्रै पदपूर्ति छ । प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विभिन्न विधाका गरी २१ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकामा ८ को मात्रै पदपूर्ति...






