July 22, 2026, Wednesday
२०८३ श्रावण ६

पत्रपत्रिका

सत्ता गठबन्धनमा संसद् विघटन प्रस्ताव

सत्ता गठबन्धनमा संसद् विघटन प्रस्ताव

काठमाडौँ : सत्ता गठबन्धनमा प्रतिनिधिसभा विघटनको विकल्पले पुनः प्रवेश पाएको छ । बिहीबार बसेको गठबन्धन बैठकमा संसद्को गतिरोध अन्त्य गर्न संघीय संसद्को निर्वाचनमा जानेसम्मको छलफल भएको हो । बैठकमा गठबन्धनका सबैजसो नेताले एमसीसी सम्झौताको अन्योल व्यवस्थापन गरेको भन्दै एकअर्कालाई धन्यवाद दिएका थिए । तर एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठले भने लोकतान्त्रिक विधिविपरीत बलपूर्वक…

एमसीसी अघि बढ्ने : संसद्मा पेस गर्न दाहाल-नेपाल मञ्जुर, यथास्थितिमा मतदान नगर्ने अडान

एमसीसी अघि बढ्ने : संसद्मा पेस गर्न दाहाल-नेपाल मञ्जुर, यथास्थितिमा मतदान नगर्ने अडान

काठमाडौँ : सरकारले आगामी बुधबार एमसीसी सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता अबको संसद् बैठकमा प्रस्तुत गर्ने अडान राखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल पनि ‘तयार’ भएका हुन् । यथास्थितिमा एमसीसी सम्झौताका पक्षमा मतदान भने नगर्ने दाहाल–नेपालको अडान छ । प्रतिनिधिसभा बैठक बुधबारका लागि…

  • सुदूरपश्चिम प्रदेशमा सौर्य ऊर्जा अध्ययन अनुमति

    सुदूरपश्चिम प्रदेशमा सौर्य ऊर्जा अध्ययन अनुमति

    काठमाडौँ : सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार बसेको लगानी बोर्डको ४९औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास गर्ने गरी अध्ययन गर्न स्वीकृति प्रदान गरेको छ ।लगानी बोर्डका प्रमुख...

  • ‘गोप्य’बाट प्रभावित सूचनाको हक

    ‘गोप्य’बाट प्रभावित सूचनाको हक

    धर्मेन्द्र झा- नेपालमा सूचनाको हक लागू भएको १५ वर्ष बितिसकेको छ तर अपेक्षित उपलब्धि प्राप्त हुन सकेको छैन । यो दुखद पक्ष हो । यहाँ यो हक कार्यान्वयनका क्रममा विभिन्न समस्या तेर्सिने गरेका छन् । यसमा सर्वाधिक प्रमुख हो, सरकारी...

  • एमसिसी पास गर्न मध्यमार्ग खोज्दै सत्तारुढ गठबन्धन

    एमसिसी पास गर्न मध्यमार्ग खोज्दै सत्तारुढ गठबन्धन

    काठमाडौँ : सत्तारुढ प्रमुख राजनीतिक दलहरू अमेरिकी अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का विषयमा उत्पन्न आशंका निवारण गर्दै त्यसलाई संघीय संसद्बाट पारित गर्ने मध्यमार्गी बाटोको खोजीमा जुटेका छन्। एमसिसीबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूले उठाएका विषयमा सरोकारवाला निकायसँग अझ प्रस्ट हुँदै...

  • एमसिसी पास गर्न निजी क्षेत्रको माग

    एमसिसी पास गर्न निजी क्षेत्रको माग

    काठमाडौँ : राजनीतिक नेतृत्वबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पास गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भइरहेको बेला निजी क्षेत्र यो परियोजना पास गरेर कार्यान्वयनमा ल्याउनुपर्ने पक्षमा देखिएको छ। एमसिसी परियोजनालाई दलहरूले अनावश्यक राजनीतीकरण गरेको निजी क्षेत्रको...