June 2, 2026, Tuesday
२०८३ जेष्ठ २०

पर्यटन

पश्चिमी तराईका थारु बस्तीमा माघीको रौनक

पश्चिमी तराईका थारु बस्तीमा माघीको रौनक

महेन्द्रनगर : थारुहरुको महान् चाड माघीपर्वले पश्चिमी तराईका थारु बस्तीमा रौनक देखिएको छ । सुदूरपश्चिम प्रदेशमा कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारु बस्तीमा माघीको उल्लास छाएको छ । कोरोना सङ्क्रमण बढिरहेको जोखिमका बीच थारु समुदायले परम्परागत रुपमा मनाइँदै आएको पर्वलाई निरन्तरता दिइरहेका छन् । कञ्चनपुरमा थारु समुदायको बसोबास रहेको बेलौरी, पुर्नवास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त…

तंग्रिँदै सुदूरपश्चिमको पर्यटन

तंग्रिँदै सुदूरपश्चिमको पर्यटन

धनगढी : पहिलो पटक खप्तड पुगेका कलाकार पल शाहले खप्तड यात्राको वर्णन गरिएको श्रव्यदृश्य (भिडियो) आफ्नो पेजमा राखेका छन् । बझाङदेखि खप्तडसम्म पैदल यात्रा गरेका उनले भनेका छन्– ‘खप्तड साच्चै सुन्दर रहेछ । खप्तड पुग्न पैदल यात्रा गर्दाको थकाइ त्यहाँ पुगेपछि हरायो ।’ दुई महिनाअघि पल शाह र गरिमा पन्तलगायत कलाकारहरूको समूह एउटा गीतको छायांकनका लागि धनगढी हुँदै…

  • घोडाघोडी तालमा जलपंन्छी गणना कार्य सुरु

    घोडाघोडी तालमा जलपंन्छी गणना कार्य सुरु

    कैलाली : देशभरका जलाशय र सीमसार क्षेत्रमा आगन्तुक जलपन्छी गणना भइरहेका बेला कैलालीको सीमसार क्षेत्र घोडाघोडी तालमा पनि सूचक प्रजाति गणना सुरु भएको छ। सूचक प्रजाति हरेक ६/६ महिनामा गणना हुँदै आएको छ। घोडाघोडी ताल क्षेत्रमा शनिबारबाट सुरु भएको जलपन्छी...

  • हुस्सुका कारण देशभर आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

    हुस्सुका कारण देशभर आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

    काठमाडौं : बाक्लो हुस्सुका कारण देशभरको आन्तरिक र अन्तराष्ट्रिय उडान पूर्णरुपमा ठप्प भएको छ । भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानैदेखि उडान अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको हो । देशभर सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा उडान ठप्प...

  • डोटीको कोटभैरव-दूधेश्वर जोड्न झोलुङ्गे पुल निर्माणको काम थालियो

    डोटीको कोटभैरव-दूधेश्वर जोड्न झोलुङ्गे पुल निर्माणको काम थालियो

    धनगढी : डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं २ र ५ मा रहेका एतिहासिक तथा पुरातत्व बोकेका पुराना धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्नका लागि यहाँ झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ। दिपायलस्थित द्वारी खोलामाथि कम्तीमा पनि ७० मिटर उचाइमा उक्त...

  • धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

    धनगढी विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

    धनगढी, मंसिर १४ (ई-रैवार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावनमार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उनले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेस...

  • महिला श्रमिकलाई अल्पकालीन रोजगार

    महिला श्रमिकलाई अल्पकालीन रोजगार

    काठमाडौँ, कात्तिक २५ (ई-रैवार) नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अति जोखिममा परेका पर्यटनसँग सम्बन्धित औपचारिक एवं अनौपचारिक क्षेत्रमा कार्यरत महिला श्रमिकका लागि अल्पकालीन श्रममूलक रोजगारको अवसर...

  • तराई-मधेसमा छठको रमझम

    तराई-मधेसमा छठको रमझम

    जनकपुरधाम, कात्तिक २४ (ई-रैवार)  जनकपुरसहित देशका विभिन्न स्थानमा हर्सोल्लासपूर्वक सूर्यको पूजा आराधना गरी आज छठपर्व मनाइँदै छ। पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ। जनकपुरको पोखरी र जलाशयमा श्रद्धालुहरू मंगलबार रातिदेखि...

  • सूर्यदेवको पूजा आराधना गरी छठ मनाइँदै, आज सार्वजनिक बिदा

    सूर्यदेवको पूजा आराधना गरी छठ मनाइँदै, आज सार्वजनिक बिदा

    काठमाडौं, कात्तिक २४ (ई-रैवार) छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । आज अस्ताउँदो सूर्यलाई र भोलि...