सडक नहुँदा पिठ्यूँमै सामान बोक्दै चुरे क्षेत्रका बासिन्दा
कञ्चनपुर। डडेल्धुराको पर्शुराम नगरपालिका-११ सुवाखानका धनबहादुर विष्ट पिठ्यूँमा सामानको भारी बोक्दै तीन दिन लगाएर कञ्चनपुरको झलारी बजारबाट घर आइपुग्छन् । घरमा विष्टले किरानाको पसल सञ्चालन गरेका छन् । दुई दशकदेखि उनले चुरे क्षेत्रमा रहेको बस्तीबाट पैदल हिँडेर सामान खरिद गर्नका...






