सञ्चार माध्यमको भूमिका महत्वपूर्ण – डा. महत
काठमाडौं , श्रावण ५ (ई-रैवार) नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले विपदमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन । नेपाल पत्रकार महासंघले सोमबार आयोजना गरेको कोरोना भाइरस सम्बन्धि छलफल कार्यक्रममा नेता महतले सो कुरा बताएका हुन । उनले देशको...






