‘उज्यालो धनगढी’ अभियानअन्तर्गत धनगढी बसपार्कमा हाइमास लाइट जडान
धनगढी । धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी बसपार्कमा हाइमास लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ। धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्कमा जडान गरिएको हाइमास लाइटको वडा नम्बर ४ का वडाध्यक्ष बुद्धि खड्काले उद्घाटन गरेका हुन्। उपमहानगरपालिकाका अनुसार ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत हालसम्म...


