June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

साढे सात करोडको लगानीमा जुत्ता चप्पलको होलसेल पसल सञ्चालनमा

साढे सात करोडको लगानीमा जुत्ता चप्पलको होलसेल पसल सञ्चालनमा

 धनगढी, असोज १ (ई-रैवार) धनगढीको बसपार्कमा साढे सात करोडको लगानीमा जुत्ता चप्पलको होलसेल पसल सञ्चालनमा आएको छ । असोज १ गते संक्रान्ति तथा विश्वकर्मा पूजाको अवसर पारेर बसपार्कमा शुक्रबार गौरी शिवशंकर विजनेश प्रालि सञ्चालनमा आएको हो । सुदूरपश्चिमको बजारमा नेपाली उत्पादनका जुत्ता चप्पललाई बजारीकरण गर्ने उद्देश्यले बसपार्कमा होलसेल पसल सञ्चालनमा ल्याइएको सञ्चालक जयन्द्र स्वाँरले बताएका…

सेती प्रादेशिक अस्पतालमा शुक्रबार १४ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालमा शुक्रबार १४ जनामा कोरोना पुष्टि

धनगढी,  असोज १ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा शुक्रबार १४ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७२ जनाको नमूना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा २ संक्रमित निको भई घर फर्किएको जनाकारी दिएका छन् । श्रेष्ठका अनुसार…

  • सेती प्रादेशिक अस्पतालमा बुधबार ३१ जनामा कोरोना पुष्टि

    सेती प्रादेशिक अस्पतालमा बुधबार ३१ जनामा कोरोना पुष्टि

    धनगढी, भदौ ३० (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा बुधबार ३१ जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक अस्पतालको प्रयोगशाला पछिल्लो २४ घण्टामा ८५ जनाको नमून कोरोना परिक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार...

  • गौरीगंगा नगरपालिकाको कार्यालयमा पाँच दलीय गठबन्धनले गर्‍यो तालाबन्दी

    गौरीगंगा नगरपालिकाको कार्यालयमा पाँच दलीय गठबन्धनले गर्‍यो तालाबन्दी

    धनगढी, भदौ २८ (ई-रैवार) कैलालीको गौरीगंगा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । गौरीगंगा नगरपालिकाको कार्यालयमा पाँच दलीय गठबन्धनले आफूूहरुले उठाएका ६ बुँदे माग सम्बोधन गर्न नगरपालिकाले कुनै तदारुकता नदेखाएको भन्दै तालाबन्दी गरेको हो । गत भदौ ५ गते पाँचवटै दलले...

  • सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

    सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

    धनगढी, भदौ २८ (ई-रैवार) सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ का ७७ बर्षीय पुरुषको मृत्यु भएको हो ।...

  • आफन्त भारतमा बेपत्ता हुँदा तनावमा परिवार

    आफन्त भारतमा बेपत्ता हुँदा तनावमा परिवार

    कैलाली, भदौ २८ (ई-रैवार) रोजगारीका लागि भारत गएका स्याङ्जाका शोभकान्त लामिछाने ३५ वर्षपछि भदौ पहिलो साता भेटिएको खबर सञ्चारमाध्यममा पढ्दा कञ्चनपुरको पुनर्वास नगरपालिका–४ की प्रियंका काफ्लेलाई पनि आशा जागेको छ। १३ वर्षअघि रोजगारीका लागि नयाँदिल्ली पुगेका बुवा शिवराज पनि फर्किन्छन्...

  • सुदूरपश्चिम प्रदेशमा बहुमत तान्ने कसरतमा एकीकृत समाजवादी

    सुदूरपश्चिम प्रदेशमा बहुमत तान्ने कसरतमा एकीकृत समाजवादी

    धनगढी, भदौ १३ (ई-रैवार) एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको दल नेकपा (एकीकृत समाजवादी) तर्फ खुलिसकेका सांसदहरूले आफूहरूको पक्षमा बहुमत सांसद तान्ने कसरत गरिरहेका छन् । प्रदेश सभामा एमालेका २४ जना (सभामुख बाहेक) सांसद छन् । २४ जनामध्ये १४ जना आफ्नो...

  • कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु

    कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु

    कैलाली, भदौ १२ (ई-रैवार)  कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका–१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुुक्रबार मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर पिएका बराइली...

  • पूर्वसतर्कता अपनाउन प्रहरीको अनुरोध

    पूर्वसतर्कता अपनाउन प्रहरीको अनुरोध

    कैलाली, भदौ १२ (ई-रैवार)  जिल्ला प्रहरी कार्यालय कैलालीले वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो, डुबानलगायतका समस्याले जनधनसमेतको क्षति भइरहेकोले पूर्वसतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। केही दिनदेखिको अविरल वर्षाले जिल्लामा विभिन्न स्थानमा डुबान पर्ने, बाढी आउने, पहिरो खस्ने तथा...