June 16, 2026, Tuesday
२०८३ असार २

कैलाली

लागुऔषसहित एक महिला पक्राउ

लागुऔषसहित एक महिला पक्राउ

धनगढी, असोज २१ (ई-रैवार) लागुऔषसहित एक महिला पक्राउ परेकी छिन् । धनगढीमा बुधबार साँझ डडेल्धुराको अजयमेरु गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ३४ वर्षीया आशा बिष्टलाई प्रहरी पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिष्टको कोठाबाटै लागुऔषध ब्राउन सुगरसहित उनलाई पक्राउ गरिएको हो । उनको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन…

कैलालीमा खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थामा विवाद

कैलालीमा खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थामा विवाद

धनगढी, असोज १७ (ई-रैवार) कैलालीको भजनी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थामा विवाद चुलिएको छ। यसअघि पनि लमो समयसम्म खानेपानी संस्थामा विवाद चुलिएपछि भजनी नगरपालिकाले आफ्नो मातहतमा लिएर खानेपानी संस्थालाई सञ्चालन गर्दै आएको थियो। पदाधिकारी चयनमा विवाद भएपछि करिब दुई वर्षभन्दा बढी समय नगरपालिकाकी नगर उपप्रमुखको नेतृत्वमा खानेपानी संस्थामा सञ्चालनमा रहेको थियो। अहिले संस्थाको नयाँ पदाधिकारी…

  • काँग्रेस महाधिवेशन : कैलालीको वडा अधिवेशनको अझै टुंगो लागेन

    काँग्रेस महाधिवेशन : कैलालीको वडा अधिवेशनको अझै टुंगो लागेन

    धनगढी, असोज १४ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा अन्य ८ जिल्लामा नेपाली काँग्रेसको पालिका अधिवेशन सम्पन्न भैसकेपनि कैलालीमा भने वडा अधिवेशन अझै हुन सकेको छैन । वडा अधिवेशन कहिले हुने भन्ने टुंगो समेत अझै लाग्न सकेको छैन। क्रियाशील सदस्यताको विवादले कैलालीमा वडा...

  • कैलाली र बर्दिया जोड्ने कर्णालीको सत्ती पुलमा आवागमन बन्द

    कैलाली र बर्दिया जोड्ने कर्णालीको सत्ती पुलमा आवागमन बन्द

    भजनी, असोज ६ (ई-रैवार) हुलाकी राजमार्गअन्तर्गतको कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा पर्ने सत्ती पुल दुई हप्ताका लागि बन्द गरिने भएको छ। पुलको पूर्वतर्फ छेउको स्पान मर्मत गर्नुपर्ने भएकाले केही दिन आवागमन नहुने भएको हो। जिल्ला प्रशासन कार्यालय बर्दियाले एक...

  • सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा ५ वर्षमा ८४३ को मृत्यु

    सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा ५ वर्षमा ८४३ को मृत्यु

    धनगढी, असोज ६ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा बर्सेनि सडक दुर्घटना हुने क्रम बढ्दो देखिएको छ । दुर्घटनामा मृत्यु र घाइते हुनेको संख्या पनि बढेको देखिन्छ । पछिल्लो ५ वर्षमा भएका सडक दुर्घटनामा ८ सय ४३ जनाले ज्यान गुमाएका प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।...

  • ऐन कानून जनताकै भावना अनुसार बनेका छन्: मुख्यमन्त्री भट्ट

    ऐन कानून जनताकै भावना अनुसार बनेका छन्: मुख्यमन्त्री भट्ट

    डोटी, असोज ३ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको बताएका छन्। संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश सरकारले सबै प्रकारका ऐन...

  • सुदूरपश्चिम प्रदेशमा १९ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

    सुदूरपश्चिम प्रदेशमा १९ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको खोप

    सुदूरपश्चिम, असोज १ (ई-रैवार)  सुदूरपश्चिम प्रदेशमा १९.०१ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। गत माघयता थालिएको खोप अभियानअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीदेखि विभिन्न लक्षित समूह गरी यहाँ चार लाख ७५ हजार ४१२ जनाले कोरोनाविरुद्धको खोप लगाएको सुदूरपश्चिम...

  • नेकपा एकीकृत समाजवादीबाट तामाङ र बोहराले लिए मन्त्रीको सपथ

    नेकपा एकीकृत समाजवादीबाट तामाङ र बोहराले लिए मन्त्रीको सपथ

    धनगढी, असोज १ (ई-रैवार) सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका तर्फबाट थप दुई जना मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला मन्त्री र माया तामाङ बोहरालाई अर्थ राज्यमन्त्री नियुक्त गरेका हुन् । शुक्रबार...