राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिम प्रदेशबाट ६ जनाले गरे मनोनयन दर्ता
धनगढी : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ जनाले मनोनयन दर्ताको गरेका छन् । माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विभिन्न दलका ६ जनाले मनोनयन दर्ताको गरेका हुन । प्रदेश निर्वाचन कार्यालयका अनुसार राष्ट्रिय सभाका तीन सदस्यका...






