June 20, 2026, Saturday
२०८३ असार ७

कैलाली

सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, असोज ६  (ई–रैवार) सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक र बैतडी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ८७ जनाको कोरोना परीक्षण भएकोमा…

प्रहरी हिरासतमा मृत्यु प्रकरण : ३ जना प्रहरीलाई कारवाहीको सिफारिस

प्रहरी हिरासतमा मृत्यु प्रकरण : ३ जना प्रहरीलाई कारवाहीको सिफारिस

धनगढी, असोज ६  (ई–रैवार) साउन २८ गते कैलालीमा हिरासतमै मृत अवस्थामा फेला परेका अमर बहादुर चन्द मृत्यु प्रकरणमा ३ जना प्रहरीलाई कारबाही हुने भएको छ ।धनगढी उप–महानगरपालिका–१९ फूलवारी स्थित बहुलिया प्रहरी हिरासतमा कार्यरत ३ जना प्रहरी कर्मचारीलाई कारवाहीका लागि सिफरिस गरिएको हो । सिमा प्रहरी चौकी बहुलियाको शौचालयमा ब्लेडले घाटी रेटेको अवस्थामा फेला परेका चन्दको…

  • प्रहरी हिरासत नै असुरक्षित

    प्रहरी हिरासत नै असुरक्षित

    दिलबहादुर छत्याल धनगढी, असोज ६  (ई–रैवार) धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय रोशन विकलाई पसलबाट मोबाइल चोरीको आरोपमा गत भदौ २१ गते प्रहरीले पक्राउ ग¥यो। जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्ष (हिरासत)मा उनलाई राखियो। गत शुक्रबार बिहान हिरासतभित्रै रहेको शौचालयमा उनको रहस्यमय...

  • कर्मचारी बलात्कारको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

    कर्मचारी बलात्कारको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

    कैलाली, असोज ४  (ई–रैवार)  कैलालीमा एक महिला कर्मचारी बलात्कृत भएकी छन् । जोशीपुर गाउँपालिकाका प्रशासकीय अधिकृत भानुभक्त उपाध्यायलाई गाउँपालिकामै कार्यरत २४ वर्षिया महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनले विभिन्न डरधम्की देखाएर बलात्कार गर्ने गरेको आरोप...

  • चर्चामै सीमित पश्चिम सेती

    चर्चामै सीमित पश्चिम सेती

    धनगढी, असोज ४ (ई–रैवार) पश्चिम सेती जलविद्युत् आयोजना करिब तीन दशकदेखि चर्चामा मात्र सीमित छ । करिब १६ वर्ष त अस्टेलियन कम्पनी स्मेकले मात्र निर्माण अनुमति लिएर वित्तीय व्यवस्थापन गर्न नसकी झुल्यायो । अन्ततः सरकारले उसको अनुमति खारेज गरेको थियो...

  • रेडियोकर्मी पहराईको हत्या गरिएको परिवारको आरोप

    रेडियोकर्मी पहराईको हत्या गरिएको परिवारको आरोप

    धनगढी, असोज ३ (ई–रैवार) मृत अवस्थामा शुक्रबार फेला परेकी रेडियोकर्मी निर्मला पहराईको हत्या गरिएको उनका परिवारहरूले आरोप लगाएका छन ।  धनगढीमा शनिबार पत्रकार सम्मेल्न गर्दै उनका दाजु विशाल पहराईले निर्मलाको हत्या गरिएको दाबी रेका हुन । 'शव हेर्दा पनि थाहा...

  • सञ्चार सामाग्री सहित पत्रकारहरु जिल्ला प्रशासन कार्यालयमा धर्ना

    सञ्चार सामाग्री सहित पत्रकारहरु जिल्ला प्रशासन कार्यालयमा धर्ना

    धनगढी, आश्विन २ (ई-रैवार)  सञ्चारगृहमा प्रवेश गरेर पत्रकार माथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा सञ्चार सामाग्री सहित पत्रकारहरुले धर्ना दिईएको छ । नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा पत्रकारहरुले सञ्चार सामाग्री प्रर्दशन र कालो पट्टी बाँधेर...